तितोपाटी - कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई सरकारले राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । त्यसैगरी उक्त घट्नाको विरोधमा प्रदर्शनमा सहभागी हुँदा प्रहरीको गोली लागी मारिएका किशोर शनि खुनालाई सहिद घोषणा गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको…
तितोपाटी - चरम गरिबीका कारण आफू विद्यालयमा नियमित आउन नसक्ने पत्र प्रधानाध्यापकलाई लेखेकी म्याग्दीकी एक बालिकालाई सहयोगको ओइरो लागेको छ। बेनी नगरपालिका–६ फोओठेकी १२ वर्षीया पूजा खत्रीले वृद्ध हजुरबुबा तथा भाइबहिनीको रेखदेख र हातमुख जोड्न बिहानबेलुकी गाउँघरमा माग्न हिँड्नुपर्ने भएकाले विद्यालयमा चाहिँदो समय दिन नसक्ने भन्दै विद्यालयबाटै निष्कासन गर्ने पत्र लेखेकी…
तितोपाटी-दुई साताअघि घरबाटै अपहरित सिरहाको गोलबजार नगरपालिका–१० की एकल महिला कारीदेवी यादवको शव शनिबार माटोमुनि गाडिएको अवस्थामा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा गाडिएको अवस्थामा ५५ वर्षीय यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । शव कुहिएर गन्हाउन थालेपछि…
तितोपाटी- मृत भेटिएकी पोखरा–१९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको बलात्कारपछि हत्या भएको दाबी स्थानियले गरेको छन् । घटनाको प्रकृति हेर्दा बलात्कारपछि नै हत्या हुन सक्ने देखिएको उनीहरुले बताए । पुष्पाले लगाएको स्कर्ट शव भन्दा केही टाढा भेटिएको र योनीबाट रगत समेत आएको अवस्थामा शव भेटिएको स्थानीयले बताए । रगत रोक्नको…
गुलाम नबि मन्सुर - नागरिकको दबावसँगै हरिवन नगरपालिकाले लगाएको जग्गा सम्पत्ति करमा भारी कटौती गरेको छ । जिल्ला मालपोत कार्यालयले जग्गामा तोकेको करमा न्यूनत्तम २५ प्रतिशतलाई मात्र आधार मानी जग्गाको सम्पत्ति कर असुल गर्ने हरिवन नगरपालिकाको आज बसेको कार्यपालिका बठैकले निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।…
तितोपाटी - दार्चुलाको मार्मा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मंगलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । ठगुन्नाको घरमै हत्या भएको हो । ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले…
तितोपाटी - छोरी बलात्कार गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ। १४ वर्षीया छोरी बलात्कार आरोपमा ३४ वर्षीय जंगबहादुर सुनारलाई प्रहरीले सोमबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो। तीन–चार महिनादेखि स्कूलमा आएर पढ्न मन नगर्ने, रुने, डराउने गर्न थालेपछि सोधपुछ गर्दै जाँदा बालिकाले आफूमाथि बलात्कार हुने गरेको बताएकी थिइन्। प्रहरीका अनुसार सुनार बालिकाका झड्केलो…
तितोपाटी - गए राति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो। वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठेलामा पानी तान्ने पम्प राखेर दुवै जना सडकमा हिँडिरहेका…
तितोपाटी - शुक्रबार रातिदेखि परेको अविरल बर्षाले नुवाकोटको विभिन्न बस्तीका बासिन्दालाई घरबारविहिन बनाएको छ भने पहिरोको जोखिम समेत बढाएको छ। जिल्लाको बेलकोटगढी नगरपालिका ११ मा रहेको अमारेमा बाढी आउँदा स्थानीय हरिभक्त तिवारीको २ वटा घरमा क्षती पुर्याएको छ। प्रहरी चौकी तादीका अनुसार तिवारीको घरमा सञ्चालन गरिएको किराना पसल, मासु पसल, खाजा…
तितोपाटी - जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा हालेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको पाथिभरा याङबरक-२ की कमला बिक सुनसरीको इटहरीबाट पक्राउ परेकी हुन्। इटहरीबाट धरान जाँदै गर्दा इलाका प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो। डीएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकी उनलाई अड्डासार गरेर ताप्लेजुङ पठाइएको छ। जुम्ल्याहाा छोरीलाई…
![]()