तितोपाटी - रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो । खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर बगेका घर्ती दम्पतीमध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी…
तितोपाटी - शनिबार राति गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम तम्घासबाट नेटा दर्लिङ्गको लागि छुटेको लु१ज १९५७ नम्बरको जीप मालिका गाउँपालिका २ दर्लिङ्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक रोशन खड्काले बताए । दुर्घटनामा परी मालिका गाउपालिका २ की ७५ वर्षीय मनकुमारी घर्तीको उपचारको…
तीतोपाटी- कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् । पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर…
तीतोपाटी-अर्घाखाँची जिल्लाको पवित्र तीर्थस्थल सुपादेउरालीमा पिकनिक खान गएका दुई समूहबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तलाई प्रहरी प्रशासनले २ घण्टादेखि प्रयास गरे पनि नियन्त्रणमा लिन सकेको छैन् । दोहोरो भिडन्तमा परी घाइते भएका शेरसिंह खनाल र महेन्द्र बञ्जाडेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । प्रहरी निरीक्षकको कमाण्डमा गएको…
तितोपाटी - अोखलढुंगाको मेलुङ गाउँपालिका -८ खिम्तीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । गएराती आएको भीषण पहिरोले स्थानीय ५० बर्षीय पूर्ण बहादुर राईको घर पुरिँदा राई सहित उनका श्रीमती ४० वर्षीया धन कुमारी राई, उनका दिदी ५५ वर्षीया मित्रमाया राई तथा ३ वर्षीय छोराको मृत्यु…
तितोपाटी - कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ । छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले…
तितोपाटी - बलात्कारको आरोपमा आन्ध्र प्रदेशका एक शिक्षकमाथि निर्घात कुटपिट भएको छ । दुई वर्षअघि आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लगाउँदै आक्रोशित समूहले उनलाई निर्वस्त्र बनाएर सडकमा परेड खेलाएको हो । पश्चिम गोदावरी जिल्लाका एक पैदलयात्रीले खिचेको भिडियोमा ४० वर्षीय शिक्षक रामबाबुलाई निर्वस्त्र पारेर सडकमा घिसारेको देखिन्छ । अंग्रेजीका शिक्षक रामबाबुले दुई वर्षअघि आफ्ना…
तितोपाटी - ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले नेपाललाई चाबहिलबाट बिहीबार बिहान पक्राउ गरेको हो । प्रहरी स्रोतले दिएको जानकारी अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा नेपालले प्रदर्शन…
तितोपाटी - म्याग्दीमा एक व्यक्ति श्रीमती खोलामा कपडा घुन गएको बेला अाफ्नै छोरीलार्इ बलात्कार गरेको अारोपमा पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी हुन । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा ५३ वर्षीय उनका बाबुलाई पक्राउ…
तितोपाटी - सिन्धुली जिल्लाको कमलामाई नगरपालिका - १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नंको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर धनुषा, मिथिला नगरपालिका १० लालगढ निवासी अन्दाजी ३० वर्षीय नाम स्पष्ट नभएका एक व्यक्ति र सिन्धुली तीनपाटन गाउँपालिका…
![]()