Friday 8th August 2025
विविध
Image

तितोपाटी - छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा बुटवलको एक बोर्डङ स्कुलका प्रिन्सीपल पक्राउ परेका छन् । बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो । स्कुलको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राती एक्लै…

Image

तितोपाटी - वैदेशिक रोजगारको सिलसिलामा दुबई गएका एक व्यक्तिले आफ्नी श्रीमतीसँग सम्बन्ध भएको आशंकामा युवकको हत्या गरेका छन् । ओखलढुंगाको मोलुङ–३ का सन्तोष कार्कीको चुप्पी प्रहार गरेर ५ भदौमा हत्या भएको हो । कार्कीको हत्यामा संलग्न भएको आरोपमा दाङको लालमटिया, भालुबाङका सञ्जिव थापा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरबाट…

Image

तितोपाटी - गोरखामा एक युवती आफुले जन्माएको नवजात शिशुको हत्या गरेर माटोमा पुरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । अन्तरजार्तिय विवाह गरेका कारण माइतीले धम्की दिएको हुंदा आफुले छोरीको हत्या गरेर माटोमा पुरेको भन्दै ति युवतीले प्रहरीमा बयान दिएकी छन् । गोरखा सिरानचोक गाउँपालिका २ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङले छोरी…

Image

तितोपाटी - सल्यानमा घरको दलिन भाँचिदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्वर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । मंगलबार राती ९ बजे घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका छ जना मध्ये पाँच जनाको…

Image

तीतोपाटी- सिन्धुली सातपत्रे रयोटारका संजय वर्माको जिन्दगि राम्रै चल्दै थियो । रोजगारीको शिलशिलामा काठमाडौँ आएका उनले ट्रेडिङ कम्पनीमा सानतिनो काम गर्दै कम्पनीको विश्वास जितेर म्यानेजर सम्म बनेका थिए । १४ वर्षिया छोरी स्कुल जान्थिन्, श्रीमति घरको सबै व्यवहार सम्हालथिन् । तीन जनाको परिवार हाँसिखुशी जिन्दगि बिताउँदै थियो । तर, वर्मा…

Image

तितोपाटी - भारतले कोसी ब्यारेजभन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काइदिँदा पानी पसेर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका दुई वडा डुबानमा परेका छन् । वडा नं ८ र १२ को करिब एक सय २५ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जानकारी दिएको छ । राति करिब नौ बजे पसेको पानीले…

Image

तितोपाटी - खोटाङ जिल्लाको बाराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तलेमा अवस्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि प्रवासबाट केदार अाले मगरको नेतृत्वमा आर्थिक सहयोग अभियानवाट संकलन भएको रु. १०,८९२०९ रुपैयाँ गत शुक्रबार एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको छ  भने सहयोग…

Image

तितोपाटी - खेलाउने बहानामा आमाको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या भएको छ। औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ। आइतबार साँझ साढे ६ बजे खेलाउने बहानामा अपरिचित एक युवकले आमा इन्द्रेश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए। भंगहा नगरपालिकाअन्तर्गत मेघनाथ गोरहन्नाको अंकुशी…

Image

तितोपाटी - डोल्पामा अविरल वर्षाले खोलामा आएको बाढीले साल्दाङ र छार्काका एकएक जनालाई बगाएको छ । तिब्बत र नेपालबीचको परापूर्व कालदेखि डोल्पाको नाका क्याटो र मरिम्ला नाका नजिक तिब्बतको क्याटो र मरिम्लामा वर्षमा १ पटक लाग्ने हाट बजार यो वर्ष गत साउन २५ गतेदेखि १५ दिनसम्म लागेको थियो । त्यही…

Image

तितोपाटी - महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् । एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् । इलाका प्रहरी…