"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०९/२३ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
कविता शीर्षक :-च्यातिएको अस्मिता जिन्दगी कताबाट कता पुग्यो पुग्यो म नारी स्वरूपमा जन्म लिएँ पनि पुरुष बराबरको हिम्मत बोकेर हिड्थेँ सायद छोरी भएर छोरा बन्न खोज्नु बा आमा प्रतिको जिम्मेवारी बहन गर्न खोज्नु स्वतन्त्रताको महशुस गर्दै घर बाहिर निस्कनु घुम्नु डुल्नु ती बाहेका हावाका तरंग महसुस गर्दै प्रफुल्लित हुनु मेरो…
राष्ट्रवाद र देशभक्ति नागरिकका लागि नशा हो हामीले सधैँ चाहेको देशमा शान्ति र एकता हो हामी कता जाँदै छौँ थाहा हुनुपर्छ हामीले के गर्नुपर्छ भनेर हामीले जान्नुपर्छ ।। यो देश जस्तो कुनै ठाउँ छैन स्वर्गको टुक्रा झैँ लाग्छ मेरा शब्दहरू खोला झैँ बगाई रहु जस्तो लाग्छ मेरो मन मेरो…
अम्बरीश पोख्रेल- तीतोपाटी- व्यक्तिका व्यक्तिगत विवरण सहित बैंक खाता तथा त्यस खाता उपरका गतिविधि अमूक पत्रिकालाई उपलब्ध गराउने सम्बन्धित बैंकको हाकिमलाई तुरुन्त कारबाही गर सरकार ! यो प्रकारको अराजकता, यो प्रकारको व्यक्तिको सूचनाको गोपनीयता माथि पटक पटक उलघन गर्ने बैंक हाकिमलाई छिटो भन्दा छिटो कारबाही गर सरकार। त्यहाँ लामिछानेको मात्र…
साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट शुरु भएकाे दुई हरफकाे कविता "टुक्का कविता" छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज "टुक्का कविता" मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा प्रकाशन गर्ने उद्धेश्यले टुक्का साहित्य…
चित्रमा पञ्चाङ्ग =========== भाग: ९४ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०९/०४ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौरान्नब्बेयौँ…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०९/०९ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
नेपालमा पाँच तारे र सो स्तरभन्दा माथिको होटल संख्या १७ पुगेको छ । पर्यटन विभागले सार्वजनिक गरेको नयाँ वर्गीकरण अनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एक र पाँच तारे स्तरको होटल संख्या १६ पुगेको हो । देशभरी सञ्चालनमा रहेका पाँचतारे होटल मध्ये पुष २६ गतेसम्म चार वटाले लाइसेन्स नवीकरण नगर्दा नेपालमा…
रासस-झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिनुभयो । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक…
म आँखा बन्द गरेर यो जीवनको बारेमा सोच्ने गर्छु मैले सपना देखे कि म तिम्रो माया जालमा परेछु किन होला मैले तिम्रो बारेमा केही भन्न चाहन्छु मेरो हृदयले तिमिलाई खोज्छ, पक्कै साथ पाउँछु तिमी सँगै छौ मेरो आत्मा सन्तुष्ट छ मेरो दृष्टिले तिम्रो खोजी गरिरहन्छ मेरो मायाले गर्दा तिमि…