Friday 19th June 2026
विविध
Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै शब्दहरू :…

Image

मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । प्रहरीकाअनुसार १९ मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ । सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार,…

Image

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको…

Image

तितोपाटी- घरेलुबाट कामदार भिसामा स्थानान्तरण सुरु भएको ४८ घण्टाभित्र करिब ३०० घरेलु कामदारले निजी कम्पनीमा आफ्नो बसोबास स्थानान्तरण गरेका छन् । घरेलु भिसा अर्थात २० बाट १८ मा ट्रान्सफ़र गर्ने कार्य गत आइतबार देखी सुरु भएको थियो र २ दिन भित्र करिब ३०० जनाले यो सुविधा प्रयोग गरेको कुवेतस्थित आन्तरिक…

Image

नारायण कोइराला - म सानै छँदा आमालाई कालले च्याप समायो।मैलेँ कालको हात समाउँदै भने,"दयामाया छैन।" कालले हाँस्दै भन्यो।यो त मेरो काम हो।गलत काम किन गर्छौ।हामीलाई टुहुरा बनाउन पाइन्छ? मेरो निडरता देखेर कालले हेरिरह्यो। मैलेँ आमालाई बलियो गरी समाएँ। आमाले मलाई अचम्म मान्दै हेर्नुभयो।स-साना भाइबहिनी देखाउँदै काललाई भने, "आमा बिना हाम्रो…

Image

पर्दैन, मलाई सम्झनु पर्दैन पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन वर्षेनी मलाई सम्झन्छौ किन मलाई बिर्सिदिए हुन्छ रहरले कविता लेखेको थिएँ तिमीले अमर बनाइदियौ संस्कृतको अनुवाद गरेको थिएँ भाषाको विकास भनिदियौ भन्ने गर्ने सबै तिमी नै हौ त्यसैले अब म भन्छु पर्दैन, मलाई सम्झनु पर्दैन पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन मैले…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७६ औं श्रृंखला २११ औं भानु जयन्ति विशेष काव्य गोष्ठीको रुपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ महा काव्यकार गोविन्द घिमिरे वेदमणि ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै वेदमणिले नेपाली भाषा गौरव गर्नु पर्छ भानुभक्तले प्रयास नगरेको…

Image

कञ्चनपुर जिल्लाको दोधारामा ६२४.० मिलि मिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान ८ः ४५ बजे गरिएको मापन अनुसार कञ्चनपुरको दोधारामा ६२४ मिलि मिटर बर्षा भएको हो । बिभागका अनुसार विस २००३ देखि यता नेपालमा भएको यो अहिलेसम्मकै सर्बाधिक बर्षा हो । विभागले जारी गरेको विज्ञप्ति:…

Image

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छ। यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४ सयमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७…

Image

शीत लघु काव्यका परिकल्पनाकार एवं दुई दर्जनभन्दा बढी कृतिका लेखक साहित्यकार पुष्कर अथक रेग्मी आधुनिक कला साहित्य संस्कृति सम्मानद्वारा सम्मानित भएका छन । सुख शान्ति मिडियाको हलमा शीत सन्ध्या कार्यक्रमक‍ो विशेष अवसरमा आधुनिक कला साहित्य संस्कृति फाउन्डेसनका अध्यक्ष मुरली प्रसाद ढकाल र प्रमुख अतिथि साहित्यकार डा. यादेवी ढकालद्वारा अथकले पाल्पा…