Friday 26th September 2025
साहित्य
Image

प्रसङ्ग-विकृति विसङ्गति ----------------------------------------------------- मान्छे मान्छे भित्र राम्रो सद्भाव जगाउन सत्यताको पक्ष लिउँ भेदभाव हटाउन ।१। सत्यताले अज्ञानता चाँडै हट्दछ अज्ञानता हटेपछि भेदभाव हट्दछ ।२। भेदभाव हटाउन लाई सत्यताको खाँचो सत्यतामा लागे पछि खुल्छ ज्ञानको साँचो ।३। जब ज्ञान प्राप्त हुन्छ विज्ञान जन्मिने हो विज्ञानले मान्छे साँच्चै मान्छे बनिने हो ।४।…

Image

"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०९/ २७ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशिला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :-…

Image

“अब अति भयो, यौगेश । कि घर छाड् कि घर सम्हाल् । लाठे र भुसतिघ्रे छोरालाई खर्च दिएर अब म पाल्न सक्दिनँ ।” “होइन बुबा ! किन मलाई बोझ ठान्नुहुन्छ ? किन मलाई घर छाड् भन्नुहुन्छ । मैले पैसा कमाउन नसकेर ? यत्रो घर छ, किन चाहियो, पैसा ?” “घरमा…

Image

गाउँ शहर हुँदै, डमरू बजाउँदै र बाँदर डोर्‍याउँदै मदारी आयो । बालक, बृद्ध, तन्नेरी, तरुनी सबै घेरा लागे मदारीको ओरिपरी, चटक हेर्न । मदारी खुल्ला ठाउँमा बस्यो र बाँदरका डोर्‍याइ रहेको डोरी भुइँमा छोडिदियो अनि डमरू बजाउँदै भन्यो-"जमुरे आजकल कि लडके और लडकियाँ कैसे लभ करते है ? अनारकली के…

Image

" पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग साहित्य समाजको तेह्रौं भर्चुअल पञ्चाङ्ग वाचन कार्यक्रम सम्पन्न भएको छ । नियमित साप्ताहिक रूपमा सुरु गरिएको तेह्रौं पञ्चाङ्ग वाचन कार्यक्रममा सभापतित्व पञ्चाङ्ग साहित्य समाजकी अध्यक्ष सविता के.सी.ले गर्नु भएको हो । कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष, साहित्यको…

Image

शीतहरु पुष जाडो जिउ कांप्यो शीत पर्यो जाडो बढ्यो बाक्लो लुगा खात लाग्यो मुठ्ठी बाँधि काखी च्यापी स्यु स्यु गर्दै डुलि डुलि जिउ तातो पारी पारी तातो तातो खाना खाइ चिसो बाट बच्न सिकौ धर्मी शाक्य बुटवल

Image

" पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " 💜💜 केही पञ्चाङ्ग ❤ ❤ एउटा अगाडि एउटा पछाडि बोकेर टारियो । खोरिया ती पखेरो ढुङ्ग्यान बारी जोतेर टारियो । वास्तविक मान्छे हुनुको अर्थ यस्तै हुन्छ जीवन भत्किएका कान्ला भरी खोटा किला ठोकेर टारियो । खोक्रो जिउ भोको पेट…

Image

====बतास==== के को चक्करमा बतास कँहाबाट आयो । दरवार परिसरमा बतास कँहाबाट आयो ।। रित्तै आयो कि यो आयो ओखती बोकेर । कोरना कहरमा बतास कँहाबाट आयो ।। हिजोअस्ति उड्दथ्यो वेग गर्जन सहित । सर्वत्र खबरमा बतास कँहाबाट आयो ।। कानले पनि सुनिने आँखाले पनि देखिने । सबैको घरघरमा बतास…

Image

“मभित्र पनि उसको जन्म नहोस् ।” ================ तिम्रै अस्तित्त्वलाई म मेरै ठानें, तिम्रै मानसम्मानलाई मेरै ठानें, तिम्रो चोटलाई मेरै ठानें, भङ्गालासँगै दौतरी गांस्दै बरू आफैलाई घोचाएँ तर व्यर्थैका ती प्रयासहरू । समयका पदचापसँगै एकदिन मैले मलाई नियाल्न खोजें, एक पित्को फिस्स हांस्न खोजें, म उभिन कोशिस गरें हिड्न खोजें तर…

Image

मनमति साहित्य समाजले मनमति प्रज्ञा जर्नल ८ औं अंक प्रकाशन गर्ने भएको छ । मनमति साहित्य समाजको नयाँ निर्वाचित समितिको यहि २०७८ पुष २४ गते बसेको प्रथम बैठकले सो निर्णय गरेको हो । श्रीधर पौडेलको अध्यक्षतामा बसेकोमनमति साहित्य समाजको नव निर्वाचित समितिको प्रथम बैठक एवं रचना वाचन कार्यक्रममा आगामी चैत्र…