ताराप्रसाद चापागाईं, काठमाडाैं - टुक्का साहित्य समाजकाे नियमित अभ्यासकाे सिलसिलामा तस्बिरमा आधारित टुक्का अभ्यास सम्पन्न भएकाे छ । अभ्यासमा टुक्का अभियन्ता इन्दिरा देवकाेटाले प्रशिक्षककाे भूमिका निभाउनु भएकाे थियाे । उहाँले एक महिलालाई भुईँमा लडाएर माथिबाट थिचेकाे महिला हिँसाकाे तस्बिर राखेर त्यसैकाे आधारमा टुक्का सिर्जना गर्न आव्हान गर्नु भएकाे थियाे ।…
नारायण कोइराला - चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८७ औं मुक्तक विशेष श्रृङ्खला यहि १२ माघ २०७८ बुधबारको दिन भव्य रूपमा सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा, वरिष्ठ साहित्यकार डा.देवी पन्थीको प्रमुख आतिथ्यमा, कलानिधि दाहालको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा ८७ औं मुक्तक…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मितिः- २०७८/ १० / ११ ................................................. प्रशिक्षकः- सोमनाथ लुइटेल रवि पाल्पाली सविता के.सी. भाषा शुद्धीकरण सुझाव ः- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक ः- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता ः- (महासचिव) रामराजा…
डाँडाकाँडा पहाड , तराई र हिमाल लेक बेँशी मैदान , हाम्रो देश नेपाल।। चुलाचुली अप्ठ्यारा , उकाला र ओराला भञ्ज्याङ र चौतारी , गाउँ फाँट भिराला ।२। रातो लाली गुराँस , कोईली र मुनाल बिश्व भरि सुन्दर , देश राम्रो नेपाल ।३। मेची कोशी कर्णाली , सेती र महाकाली गण्डकी…
मुटु काप्ने जाडोमा ताप दिने राप छैन बिल्लिबाठ भएका छन बबुवाहरु, न कतै केही काम पाए । उदाङ्गो छाना मुनि लुटिएका छन छोरीहरु खोइ? न कुनै सरकारले कानुन लाए ।। गला त जिन्दगी भर खाली थियो न कहिले सुन लाए बिल्नु थियो तरकारी न मैले नुन पाए । न त…
साँझको बेला बसेको थिए काव्य जुनेली हेरी, झिप-झिप बत्ती बाल्दै आई जुनकीरी रानी, यताउता घुङ घुङ गरि धेरै धेरै फिर्फिराई, घरी तल घरी माथी फिरफिर गरि उडिरही!-१ कता जान्छिन् दिनको बेला यी जुनकीरी रानी, सधै आउछिन् मेरै घरमा रातको समय छानी, कीडाहरूमा सर्वोत्कृष्ट राम्रो यिनको बानी, आज बल्ल सामने पाँए…
षडऋतुहरु मनकाे बिचार बुझ सत्य सार नभनेर भाेली सुन कान खाेली सुख शान्ति खाेज सत मार्ग राेज छ मनुष्य चाेला नगराैं अबेला नहुँदा त ज्ञान अति कष्ट जान लिन ज्ञान झाेली सुन कान खाेली उठ लाै सबेरै गर कर्म धेरै बाेल सत्य सधैं ब्यबहार सबै याेग ध्यान गर जीवन सपार…
नारायण कोइराला - पोखराथोक साहित्य संगम बगनासकाली-२,पोखराथोकको २२औ बार्षिक उत्सव तथा बाटिका बिमोचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम संगमका अध्यक्ष हरि भट्टराईको अध्यक्षता भएको थियो भने प्रमुख अतिथीमा साहित्यकार त्रिलोचन ढकाल र बिशिस्ट अतिथी अग्रज साहित्यकार राजेन्द्र गोपाल सिंह हुनुहुन्थ्यो। बिभिन्न्न सम्मानबाट निर्मल ढुङ्गना,युवराज पौडेल,आयाम कार्की,अग्नि राज न्यौपाने लगायत छ…
काठमाडौं, काठमाडाैं, टुक्का साहित्य समाज काे नियमित अभ्यासकाे सिलसिलामा तस्बिरमा आधारित टुक्का अभ्यास सम्पन्न भएकाे छ । अभ्यासमा टुक्का अभियन्ता धनुष न्याैपानेले प्रशिक्षककाे भूमिका निभाउनु भएकाे थियाे । उहाँले एउटा फलाामकाे सिक्रिले बाँधिएकाे, नाङ्गै भएकाे, रुँदै गरेकाे बालककाे तस्बिर राखेर त्यसैकाे आधारमा टुक्का सिर्जना गर्न आव्हान गर्नु भएकाे थियाे ।…
पुष्कर अथक रेग्मी - कविता,अाख्यान , निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात काव्य विधा सर्वप्राचिन, सर्वमान्य र सर्वव्यापी विधाको रूपमा रहदै अाएको छ । कवितालाई अाकार प्रकारका दृष्टिले निकै साना देखि ज्यादै ठूला स्वरूपसम्ममा बर्गीकरण गरिएका छन् । कविताको सवैभन्दा सानो इकाईलाई लघुतम कविता भनिन्छ…
![]()