जुनेलीहरू (१) पोखरा थोक जुनेली लोक (२) छहरा छाँगो साहित्य हाँगो (३) टिम्मुर दाना पाल्पाली खाना (४) मोही र आँटो गाभाको गाँठो (५) गुन्द्रुक भात जिब्राको स्वाद (६) जुनेली रङ्ग पाल्पाली अङ्ग (७) भैरव थान भनेको मान (८) छहरा तिर छैन है भिर (९) पाल्पाली दाइ म तिम्रो भाइ (१०)…
बन्दना घिमिरे - लघुकथाकार रमेश सुवेदीले आज मिति २०७८/१०/२० गते बिहीबार हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा " धर्मसभा" पढेपछि मेरो पाठक मनमा आएका भावनालाई यहाँ प्रस्तुत गर्ने कोशिश गरेकी छु । लघुकथाकार रमेश सुवेदीसँग साक्षात्कार नभएपनि लघुकथाको माध्यमबाट मैले उहाँलाई चिनेकी र पढेकी छु । उहाँका कथाहरु वर्तमान नेपाली…
स्रष्टा परिचय नाम : रन्जुश्री पराजुली जन्म: २००५ काल्धरा ,काठमाडौं पिता:डा. ठाकुरनाथ भट्टराई माता : सुशिला भट्टराई पति :डा . दामोदर प्रसाद पराजुली छोरा : डा. दीपेन्द्र पराजुली छोरी: इ. लुना पराजुली अअधिकारी। सम्बदद्द्ता १ ,नेपाल बालसाहित्य समाज आजीवन सदस्य २, सुनकोसी साहित्य प्रतिस्ठान आजीवन।सदस्य ३, गिता समुदय प्रकशन आजीवन…
नारायण कोइराला - चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८८ औं सहिद स्मृति विशेष काव्य श्रृङ्खला यहि २०७८ माघ १९ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,आदर्णिय सम्पूर्ण सहिदहरुको प्रमुख आतिथ्यमा,विशिष्ठ अतिथि डा,बम बहादूर थापा,गोविन्द घिमिरे,कलानिधि दाहाल,गंगा लिगल,ललिता दोषि ज्यूका विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकाल ज्यूको अत्यन्त…
"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १० / १८ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि पाल्पाली सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :-…
शीतहरु १ शीत ऋत कस्तो पृत २ जति लेख्यो उति बढ्यो ३ शीत मोति भयो ज्योति ४ कस्तो भक्ति ओहो शक्ति ५ शब्द गनि शीत बनी ६ लेख्ने बानी जान्न कहि ७ लेख्न छोडि जान्न मोडि ८ लेखी बस्यो दिन गयो ९ के छ खास लाने आस १० यस्तै होला…
शीत प्रीत गाउँ गीत साथी जाति पीडा माथि भर गर वर सर रात वात तिम्रो साथ खाटा घाउ आज जाउ भोको पेट अघि सेठ माया लाम उतै जाम तिम्रो काम लियौ खाम मान गर्छ दाम पर्छ राम्रो मूल्य ज्ञान सीप पीर जति पोख अति टाढा भयौ गाढा रह्यौ कल्पना नेपाल…
आदरणीय पञ्चाङ्गका अनुरागी एवंम् पञ्चाङ्ग स्रष्टाज्युहरु हार्दिक नमस्कार । साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको दोश्रो शृङ्खलामा गत बिहिवार सम्पन्न भएको छ। यस् शृङ्खलामा पनि दिइएको चित्रपट अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८ः०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएको…
निति नियम कुल्चिएर, यो देश नै चले पनि। कठै भन्ने कोहि छैन, जिउँदो लास ढले पनि। लोभ,स्वार्थ ,घमण्ड र, पापै पापले भरिएको, राष्ट्रमा ती जनताका, सबै खुशी जले पनि। जान्ने सुन्ने मै हुँ भनी, एकाधिकार जमाएर, विधि बिधान लत्याउँदै, सोझालाई छले पनि। सभ्य समाज निर्माणको, खातिरमा रोपिएको, अमृतको बोटमा हजुर,…
स्रष्टा परिचय नाम :मन गहिरे आमा: स्व . अम्बिका देवी काफ्ले बुवा- स्व. लोक प्रसाद काफ्ले जन्मस्थान:तानसेन,पाल्पा - ४ ठेगान:तानसेन ,पाल्पा - ४ प्रदेश नम्बर - ५ योग्यता : एम.ए, एम .एड. प्रकाशित कृति : मनका कथा २०७०( कथा सङ्ग्रह ) परिभाषित समय कविता सङ्ग्रह २०७३ पेशा : शिक्षण /…
![]()