Monday 9th June 2025
साहित्य
Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण -------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन -------------- सामाजिक सञ्जाल समायोजक ----------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ मेरो पनि यही हो हतियार चुच्चाले नै हान्छु आज पटकपटक जिस्क्याएको छ यसलाई खान्छु आज सानाको मुड्की ठुलाको…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८१/०२/०७ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ======================…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरणः चन्द्रावती अधिकारी चित्र सङ्कलनसः गुगलबाट समायोजकः सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ हरेक आमाले आफ्ना सन्तानलाई खुवाउँछन् हेर कति आमाको गर्भ बेवारिसे हुन्छन्, तुवाउँछन् हेर जातै पिच्छेका आमा छन् यो संसारमा बुझ्नु पर्ने कुरा जानीजानी…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ ................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" =================== उस्तै शब्दहरू :…

Image

जेठ–१९, काठमाण्डौं ।‘क्यान्सरसँगको लडाइँ म शब्दले, कलम हतियार बनाई लडिरहेछु, एक्लै असम्भव छ यो युद्ध रणभूमिमा म सहयोगी मित्र खोजिरहेछु’ क्यान्सरसँग लड्दै अस्पतालको बेडमै लेखिएको यस्तै हरफहरूले भरिएको कविता संग्रह ‘सपनाका लहरहरू भाग ३’ एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । जेठ १९ गते शनिवार काठमाण्डौंको शान ब्याङ्केटमा सो पुस्तक…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/२६ प्रशिक्षक : रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण: चन्द्रावती अधिकारी चित्र सङ्कलन: गुगलबाट समायोजक: सविता के.सी. पञ्चाङ्ग १ उकाली र ओराली गर्दा चौताराको रुख हेरौँला निधारको पसिना पैतालामा पुग्दा दुःख हेरौँला पर्व हो आउँछ याद सम्झना नयन भरी आमा आफैँले कमाइ…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८१/०१/२४ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

(१) चम्किलो रात जुनेली साथ। (२) सोचेर बसें जुनेली कसें। (३) उज्यालो देख्दै जुनेली लेख्दै। (४) मित्रको याद गुलियो स्वाद। (५) सम्झेर आयो मुटुमा छायो। (६) जुनेली ज्योति साथीको मोती। (७) चम्किलो तारा फैलिन्छ सारा। (८) साहित्य भित्र चम्किलो चित्र। (९) जुनेली हाम्रो चम्केको राम्रो। (१०) बुझ्न छ गार्ह्रो काव्यको…

Image

भनौँ मैले के भनूँ कसरी भनूँ यो समयको कुरा दैवले हो जान्नु किन गर्छौ अरूको कुरा मात्र के सिक्यौ तिमीले खुट्टा तान्न मात्र यहाँ मानवलाई कसरी हो चिन्नु शिखरको चुचुरोमा पुगे सक्नेछु फेदीमा छ पुग्न खोला, नदी तरी गयौ भन्ने थाहा पाए किन अरूको कुरा मात्र गर्छौ कस्तो मान्छे पाए…

Image

संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको वाजी हरेक पटक तिम्रो साथ हुँदा जहाँ तिमी अरूसँग बोल्याै त्यहीँ मेरो रीस हुन्थ्यो । त्यसैले त जहाँ तिमी मुस्कुरायाै त्यहीँ मेरो जीत हुन्थ्यो ।