तितोपाटी-केन्यामा १२ जना नेपाली युवती प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरीले मोम्वासाको नियालीस्थित न्यू रंगिला बारमा शनिबार बिहान छापा मारी उनीहरुलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बार डान्सरको रुपमा उनीहरुलाई मानव तस्करहरुले त्यहाँ पुर्याएको प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय यौन मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा ती नेपाली युवतीहरुलाई बारबाट प्रहरीले…
रन्जिता भट्टराई - सिराहा जिल्लाको लहान अर्थात सलहेश क्षेत्रमा नयां वर्षसंगै धार्मिक तथा पौराणिक कथावस्तुमा आधारित मन्दिरहरुमा मेला लाग्ने ऐतहिासकि परम्परा रहेको छ । जसमा फूलवारी मेला बैशाख १ गते बडौ धुमधामका साथ लाग्ने गरेको छ । लहानको भोटियाटोल चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्षमा मात्र फुल्ने उक्त…
तीतोपाटी-सर्लाहीमा बस दुर्घटना हुँदा तीन यात्रुको ज्यान गएको छ । अन्य ८ जना घाइते भएका छन् । काठमाण्डौबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा पल्टेको हो । दुर्घटनामा श्रीकान्त चौधरी, बबली उराँउ र अनिल उराँउको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजकुमार…
तीतोपाटी-सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान मनाङ एयरको रोकि राखेको हेलिकप्टरमा रनवेमा गुडिरहेको समिट एयरको जहाज चिप्लिन गइ ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटना विहान ९ वजेर १० मिनेटमा सो दुर्घटना भएको हो । काठमाडौबाट आज विहान लुक्लाका लागि उडेको…
तितोपाटी-महालेखा परीक्षकको कार्यालयको प्र्रतिवेदनले ३ खर्ब ७७ अर्ब ४८ करोड बराबर बेरुजु फस्र्यौैट हुन बाँकी रहेको देखाएको छ । महालेखाले संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति लगायतको ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरेको हो । लेखापरीक्षणमध्ये ४ हजार ८ सय ४१ संघीय सरकारी निकायतर्फ…
तितोपाटी-आइसीसी यू-१९ विश्वकपको छनोट खेलमा नेपाली टोलीले सिंगापुरमाथि २१७ रनकाे सहज जीित निकालेको छ। टस हारेर ब्याटिङकाे निम्ता पाएको नेपाली टोलीले ४६ ओभरमा सबै विकेट गुमाएर २८२ रन बनाएको थियो। २८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ६५ रनमै अलआउट बन्न पुग्यो। पहिले ब्याटिङ गरेको नेपालले ओपनर रित गौतमलाई १ रनमै गुमाएको…
तितोपाटी-गुल्मीमा जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ भने अरू ८ जना घाइते भएका छन् । लु १ ज १९५७ नम्बरको जीप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले पुष्टि गरे…
तितोपाटी-ब्ल्याक होल सम्बन्धमा अनुसन्धानमा लागेका खगोलविद बैज्ञानिकहरूले वर्षाैंको प्रयत्न पश्चात ब्ल्याक होलको तस्विर लिन सफल भएका छन । उनीहरूले उक्त तस्विर हिँजो सार्वजनिक गरेका छन् । यस क्षणलाई उनीहरूले हर्षोल्लासपूर्वक मनाएका छन्। खगोलविद्हरूले बुधबार ८ ठाउँमा पत्रकार सम्मेलन गर्दै ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर संसारभर सार्वजनिक गरे। के हो त ब्ल्याकहोल…
तितोपाटी-भारतमा लोकसभाको निर्वाचन आज बिहीबार देखि सुरु भएको छ। देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमा पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ। पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशका विभिन्न क्षेत्रसहित आन्द्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, सिक्किम, उत्तराखण्डलगायतका राज्यमा निर्वाचन हुँदैछ। मे १९ मा निर्वाचन सम्पन्न भएपछि मे २३…
तितोपाटी-सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर तीनघरेमा इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। नागेन्द्र चौधरीको गोल्ड इँटा उद्योगको खाल्डोमा डुबेर स्थानिय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मंगलबार दिउँसोदेखि बेपत्ता…
![]()