-घनश्याम खतिवडा पृष्ठभूमि: संयुक्त राज्य अमेरिकी सरकारले माध्यमिक विद्यालय तहका बालबालिकाहरूलाई आफ्नो रुचिअनुसार मूल पाठयक्रम बाहेकका विषयहरूमा आफ्नो क्षमतालाई बढाउन अतिरिक्त क्रियाकलापमा संलग्न हुने अवसर प्रदान गर्ने गरेको छ । विद्यालयमा रोबोटिक क्लबका साथै रकेट क्लब, भोलेन्टियर क्लब, डिबेट क्लब, लिंगुस्टिक क्लब आदि थुप्रै क्लबहरु भएकोले बालबालिकाहरुले स्वेच्छिक रूपमा आआफ्ना…
लुलु हाइपरमार्केट कुवेतले एक हप्ता लामो ‘भारत उत्सव’ शुरू गरेको छ । भारतको स्वतन्त्रता दिवसलाइ लक्षित गरि लुलु हाइपरमार्केटले १३ अगस्ट २०२५ देखि १९ अगस्ट २०२५ सम्म चल्ने गरि आफ्नो बहुप्रतिक्षित “भारत उत्सव” प्रवर्द्धन सुरु गरेको छ। भव्य उद्घाटन १३ अगस्ट २०२५ मा लुलु हाइपरमार्केट अल राई आउटलेटमा भएको थियो।…
गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा बोकेर, उनीहरू यता आइपुगे कुनैले सन्तानको भविष्यका लागि, कुनैले वृद्ध आमाबाबुको औषधि उपचारका लागि, र कुनैले आफ्नो जीवनको मान खोलेर ठूला लक्ष्य बुनिरहेका छन्। सारा नेपालीहरूको त्यही दुःख, त्यही आशा,…
झापाली समाज कुवेतले झापाकी एक विरामीलाइ आर्थिक सहयोग गरेको छ । समाजले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको हो । खाद्य नलि पूर्ण रुपले बन्दभई थुक समेत निल्न नमिल्ने भएको र यस्को उपचार नेपालमा संभव नहुने भएकाले उपचारका लागि छिमेकी राष्ट्र…
कुवेत, साल्मिया — वर्ष २०२५–२०२७ का लागि निर्वाचित गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, कुवेत (बद्री समूह)ले साल्मियास्थित गोर्खा किचनमा पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अधिवेशन सफल पार्न विशेष भूमिका निर्वाह गर्ने पत्रकार, कुवेतस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलकुद क्षेत्रमा सक्रिय खेलाडी, संघ–संस्था, व्यवसायी…
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण…
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान स्थित राजधानी प्यालेस होटलमा सम्पन्न भएको छ। अधिवेशनले आगामी सन २०२५-२०२७ कार्यकालको लागि मान बहादुर तामाङ (दिल कुमार पाख्रिन)को नेतृत्वमा ४७ सदस्यीय कार्य समिति र १४ सदस्यीय संरक्षक सल्लाहकार समिति…
टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी २२ अगष्ट २०२५ मा मंगाफस्थित स्पोर्टस क्लबको कभर्डहलमा आयोजना गर्ने भएको छ । गत २५ जुलाई २०२५ मा आयोजना गर्न तय…
गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर दुई धार भैरहेको अवस्थामा कुवेतमा पनि एन आर एन ए दुई धारमा बगिरहेको छ। गत ३० जुलाइमा बद्री केसि समुहको अधिबेशन कुवेतको साल्मियास्थित होटल सिम्फोनिमा सम्पन्न भएको छ। अब ४…
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवाैं राष्ट्रिय महाधिवेशन यहि ३० जुलाइ २०२५ का दिन साँझ कुवेतको साल्मिया स्थित होटल सिम्फोनीको सभाहलमा सम्पन्न भएको छ भने अधिवेशनले सन २०२५-२०२७ कार्यकालको लागि बिकास बहादुर सिंहको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा…