Saturday 4th April 2026
Ads
Image

तीतोपाटी डटकम-काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको छ । साथै केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी थालिएको…

Image

गतसाल छोरो बिरामी भएर घर आयो । कोरोनाले ग्रसित भएकोले अस्पतालमा भर्ना भयो । आमाले रात दिन खटेर हेरचाह गरी छोरालाई निको पारिन् । लगन जुरी सकेकोले बिहे गरिदिइन् । बुहारी लिएर छोरो जागीर खान गयो । यसपाली पनि कोरोनाको न्यू भेरियन्ट देखा पर्यो । आमा कोरोना संक्रमित भइन् ।अस्पतालमा…

Image

बिष्णु निश्चल(सिन्धुपाल्चोक)-तीतोपाटी डटकम-बिश्वब्यापी रूपमा फैलिएको कोभिड -१९को दोश्रो चरणले आक्रान्त बनाएको परिवेशमा राजधानी काठमान्डौबाट नजिकै भएर पनि दुर्गम मानिएको सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउपालिकामा कोरोनाबाट बच्न अत्याबश्यक स्वास्थ्य सामाग्रीको अभाब भएका कारण ५२० घरधुरीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ।बलेफी गाउपालिका-२ का यूबाहरुले कोरोनाको यो मध्ये समयमा पनि गाउ-गाउ गएर स्वास्थ्य सामाग्रीको…

Image

जीएनएन, अमेरिका - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै २०२१-२०२३ का लागि अध्यक्ष पदमा बिजय हासिल गरेका छन् । शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि…

Image

बाहिर कतै भगवान नखोज । नगरी काम पहिचान नखोज । देश रुँदा कहिल्यै मन रोएन, परदेशमा स्वाभिमान नखोज । हत्या हिंसात्मक रूप बढेपछि, मानव हुनुले त शान नखोज । मन्दिरभित्रै मूर्तिहरु चोरेर, भगवानकै वरदान नखोज । आर्त देखेर अपमान गरेथ्यौ, काम भनेर अनुदान नखोज । आर्त अकुलिन लम्की , कैलाली

Image

"झर देखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना(१० झर) १) आउनु पर्ने आएन, चित्त बुझाएँ संसार यस्तै रहेछ, आफैँ सुझाएँ । २) रोई किन बस्नु पर्‍यो? हाँसौँ मुसुमुसु। जिन्दगानी बितेकै छ, त्यसै खुसुखुसु। ३) चिसो पानी नारायण थान आफैँ जानू गर्नू जलपान । ४) गोरखनाथ गुफा ठूलो पुरातात्त्विक दुलो, भित्र पस्दा…

Image

तीतोपाटी डटकम-काठमाडौं – विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ।प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’ २१ जुन देखि शुरु हुने आयोजकहरुले जनाएका छन्। उक्त प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै…

Image

तीतोपाटी डटकम-जिल्ला प्रहरी कार्यालय सिरहा तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ।ड्युटीमा खटिएका प्रहरी कर्मचारीले मदिरा पसलबाट भोड्का लिएर गएको खुलेपछि सोमबारबाट लागू हुने गरी तीन जना प्रहरीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।निलम्बनमा पर्नेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय…

Image

तीतोपाटी डटकम-काठमाडौं । सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिए । उनका अनुसार तौल बढी…

Image

तीतोपाटी डटकम-काठमाडौं । कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथका अनुसार ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र…