उ परदेश गएको छ आफ्नो देशको माया मुटुभरी बोकेर भविष्यका सुन्दर सपनाहरु पुरा गर्न देखेको सपना पूरा गर्नु पनि त उसको कर्तव्य होनी घरबार धितो राखेको छ त्यहि सपना र कर्तव्यका खातिर आफू बन्दकी बसेको छ जिम्मेवारीका खातिर आफन्त, परिवार, साथीभाई, इष्टमित्र, सबैबाट टाढा भिन्न भाषा, भिन्न समाज भिन्न संस्कार,…
१. गाउँ छोडी परदेश आएर, धेरै रुहे दु:ख पिर पाएर। २. मेरी बुढी आमा छिन् घरमा, मैले छोडे दाईको भरमा। ३. म परदेशमा एक्लै हुन्छु, घरमा आमा सम्झिँए रुन्छु। ४. सधै आमाको आखाँमा आसुँ देख्छु, परदेशबाटै दुई शब्द लेख्छु । ५. मलाई पनि बस्न छैन् खाडीमा बस्ने मन, रगत पसिना…
"कोपिला हुँ डाली मै फुल्दछु, फुल्दा फुल्दै बगैंचामा पुग्दछु" डाली १ तिम्रै मनभित्र पस्न आएको म हृदय ठाउँ खाली छ छैन मलाई पसेर एकछिन बस्न आएको म २ मलाई निकै आछु पार्यौ तिमीले मुखमा राम राम बगलीमा छुरा रहेछ जिन्दगीका बाटासबै बार्यौ तिमीले ३ आँखामा नशा रहेछ मतायौ किन म…
तीतोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ विरूद्ध जन्मथलोलाई सहयोग गर्न विश्वव्यापी ओखलढुंगेली सञ्जाल गठन भएको छ । ओखलढुंगेली सञ्जालको कुवेत संयोजक रहेका श्याम पराजुलीले तीतोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन् । ओखल्ढुङ्गा जिल्ला घर भइ प्रवासका विभिन्न देशमा गठन भइ कृयाशिल रहेका ओखलढुंगेलीहरूका संघ संस्थामा आबद्ध ब्यक्तित्वहरु लगायत संघ…
तीतोपाटी डटकम-स्याङ्गजा जिल्ला हरिनास गाउपालिका वडा न ४ राम्चे मा रहेको लाली गुराँस युवा क्लब को बैदेशिक बिभाग गठन भएको छ। यस हरिनास गाउपालिका वडा न ४ राम्चे मा जन्मथलो भै हाल बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुको सदस्यता रही लाली गुराँस युवा क्लब को बैदेशिक बिभाग गठन भएको…
तीतोपाटी डटकम-जिएनएनएन-कोरिया गणतन्त्र सरकारले जून ४, २०२१ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) मार्फत २००,००० अमेरिकी डलरको 17,760 RT-PCR टेस्ट किटको सेट प्रदान गरेको छ। महामहिम राजदूत पार्क छोङ सुकले किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई…
जीवनलाई कथा बनाई जेल्नी नगर शब्द माथि शब्द मिसाएर झेल्नी नगर । सुख दुःख आउँछ जीवनमा पालै पालो हाँसो पाउन, आँसु झार्दिन रेल्नी नगर । जति ढल्काए पोखिईरहन्छन् आँसु झरी घायलमाथि शब्दहरूले बेल्नी नगर । कमजोर होलान् लोलाएका मानसिकता भिरालो नै छ भिरको बाटो ठेल्नी नगर । आउला दिन गरिबले…
तीतोपाटी - मध्यपूर्वको उत्कृष्ट रिटेलर लुलु हाइपर मार्केटले गत २ जुनको दिन कुवेतको अलराइ स्टोरमा आँपहरूको फेष्टिवलको शुभारम्भ गरेको छ । २ जुन देखि ११ दिन सम्म रहने उक्त आँप मेलामा विश्वभरका ५० भन्दा बढि आँपहरूको प्रदर्शनी तथा बिक्री गरिने छ । उक्त मेलाको उद्घाटन कुवेतका लागि भारतीय राजदूत महामहिम…
नारायण कोइराला - "प्राध्यापन पेशामा संलग्न,मानव अधिकारकर्मी, नागरिक सचेतक र सामाजिक कार्यकर्ता समेत रहेका पुष्कर 'अथक' रेग्मी विभिन्न साहित्यिक संस्थाहरूमा अनवरत रूपमा क्रियाशील रही नेपाली वाङ्मयको श्रीवृद्धिका लागि अनफूलाई पाल्पाको साहित्यिक जगतको 'अथक' को रूपमा परिचित गराउन सफल व्यक्तित्व हुन् । गीत,गजल,कविता,गेडी,सुसेली,मुक्तक,कथा, लघुकथा, अनुसन्धान, उपन्यास, जीवनी, समीक्षा लगायतका बिधाहरूमा निर्धक्क…
![]()