Sunday 5th April 2026
Ads
Image

तीतोपाटी डटकम-३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४…

Image

जिएनएन-लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले पाँचौँ अधिवेसनको अवसर पारेर बेलायतमा बसोबासरत पाँच अग्रज मिडियाकर्मीहरुलाई आज सम्मान गर्दैछ ।यसरी सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगिरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्व प्रधानसम्पादक चिरन्जीवी पौड्याल, नेपाली टिभीका संस्थापक विजय थापा र बेलायतबाट सन् १९९० को दशकमा…

Image

तीतोपाटी डटकम-काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म…

Image

तीतोपाटी डटकम-पाँच पूर्व प्रधानमन्त्रीले केपी ओली नेतृत्वको काम चलाउ सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन् । शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईले सरकारले गरेको अलोकतान्त्रिक कदमको आलोचना गरेका छन्। सो विज्ञप्तिमा काम…

Image

तीतोपाटी डटकम-पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् । मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव…

Image

आर बि बुढाथोकी-तीतोपाटी डटकम-नेपालमा अहिले रोजमेरी खेती सहज छ र जहाँत्यहीँ देख्न सकिन्छ । विदेशी जडी भनेर चिनिएको रोजमेरी खानामा बासनादारका लागि मात्र प्रयोग गरिने होइन, औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसका कैयौ स्वास्थ्य सम्बन्धी फाइदा छन् ।रोजमेरीमा एक अद्भूत स्वाद र सुगन्ध हुने हुँदा खानामा पनि यसको…

Image

" झरदेखी झरनासम्म , हाम्रो यात्रा सागरसम्म " झरना:-१० झर १. हावाहुरीले निभाउन खोज्छ दियो उज्यालो जब पोख्न खोज्छ । २. रोकेर रोक्न सकिन्न गति अबरोध खोज्छ कसैको मति । ३. फुकाइ पोको मनको विसाइ क्लेश नराखी गर है सफाइ । ४. टाढा रहेर पनि हुन्छ आफ्नो स्नेह कहिले हुदैन…

Image

तीतोपाटी - कुवेतमा कार्यरत श्रमिकहरूको साझा समुह मेचीकाली सामुहिक बचत कोषले समुहमा आवद्ध आगलागी पीडित शान्ति राइलाइ नेपाली रूपैयाँ ७४ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । अहिलेको सटही दरमा हुन आउने उक्त रकम बराबरको १९४ कुवेती दिनार कोषले सहयोग गरेको हो । उक्त रकम मध्ये कोषबाट ५० केडि…

Image

तिमीले माया गर्दा गर्दै छुट्टिएँ तिम्रै लागी । बिहानदेखी साँझसम्म खुटिएँ तिम्रै लागी । समयले खेल बनायो वा आफन्त कै झेल जसरी भएनी काममा जुटिएँ तिम्रै लागी । प्रेमको सन्धी भयो दिलमा चोट पर्दा पनि अस्मिताको पराकाष्ठामा लुटिएँ तिम्रै लागी । हाम्रो सपना साकार बनाउन लागेकै थिएँ अन्धो समाजको अगाडी…

Image

ठ्याक्कै एक वर्ष भएछ त्यो दिन । कामको शिलसिलामा बाटोमा थिएं । नजिकैको चौरमा एकजना युवा छटपटाइ रहेको थियोे । चारैतिरबाट हेर्नेको भिड पनि त्यतिकै थियो तर नजिक जाने र पानी दिने एक जना पनि थिएन । अचम्म लाग्यो र सोधे सबैले भने यो कोरोना लागेको मानिस हो नजिक जानू…