Wednesday 25th February 2026
Ads
Image

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।…

Image

पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको साथै १४ जना घाईते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बिहिबार जनाएको छ । एजेन्सीका अनुसार बालबेक जिल्लाको बुडे गाउँको एउटा घरमा इजरायली आक्रमणले एकै घरका श्रीमान, श्रीमती र उनीहरूका दुई बच्चाहरूको ज्यान गएको हो। स्रोतका अनुसार…

Image

दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी…

Image

नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज साँझ मैदानमा उत्रँदैछ। सन् २०१० मा बंगलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन। जारी सातौं संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश…

Image

लुलु हाइपरमार्केटले आफ्नो 23 औं वार्षिकोत्सव मनाउन सबै स्टपहरू बाहिर निकाल्दै पहिले जस्तो उत्सव मनाउँदैछ। अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म, कुवेतभरका ग्राहकहरूले देशभरका सबै LuLu आउटलेटहरूमा विशेष डिलहरूको अविश्वसनीय दायरा र चयन गरिएका कोटीहरू, उत्पादनहरू र ब्रान्डहरूमा ५० प्रतिशत छुटको आनन्द लिन सक्नेछन्। यस वर्षको कार्यक्रमले विभिन्न उत्पादनहरूमा उल्लेखनीय…

Image

‘लुलु वली दिवाली २०२४’ ले कुवेतलाई आकर्षक अफर र चाडपर्वको साथ उज्यालो बनायो । लुलु हाइपरमार्केट, क्षेत्रीय खुद्रा विक्रेताले आफ्नो उच्च प्रत्याशित 'लुलु वली दिवाली 2024' कुवेतमा आफ्ना सबै आउटलेटहरूमा मनाउन थालेको छ, आफ्ना स्टोरहरूलाई सांस्कृतिक उत्सव, रोमाञ्चक प्रस्तावहरू र जीवन्त प्रतिस्पर्धाहरूको केन्द्रमा परिणत गर्दै, र ग्राहकहरूलाई सुनिश्चित गर्दै इन्डियन…

Image

नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। तनावपूर्ण खेलको निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना राना मगरले भारतका दुई खेलाडीको प्रहार रोकिन भने नेपालका ४ खेलाडीले गोल गर्दै जित दिलाए।…

Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले नोभेम्बर महिनालाई ट्राफिक सचेतना र डिसेम्वर १३ तारिक रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको हिजो फर्वानियास्थित एभरेष्ट नेपाली रेष्टुरेण्टमा एजराज मल्लको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । वैदेशिक रोजगारीको लागि कुवेत आउने नेपाली…

Image

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्। आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ। त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ। समूह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन्…

Image

गुलाम नबी मन्सुर- कुवेतलाई मेरो कर्मथलो बनाएर लामो समयदेखि म यहाँको व्यस्त जीवनशैलीमा रमिरहेको थिएँ। म कुवेतमा बसेर आफ्नो काममा ध्यान दिन्थें, यस देशको संस्कृति र यहाँको जीवनशैलीसँग बिस्तारै घुलमिल हुँदै थिएँ। सधैंको भागदौडबीच एक महिनाको छुट्टी लिएर अस्ट्रेलिया घुम्न जानु भनेको मेरो लागि साँच्चै एक नयाँ तरंग थियो। जब…