Monday 11th August 2025
Ads
Image

थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा पाएटोङ्टार्न सिनावात्रा निर्वाचित भएकी छिन्। शुक्रवार थाइल्यानडको संसदले ३७ वर्षीया सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो। गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीवार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ। फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार…

Image

भारतले आफ्नो ७८औँ स्वतन्त्रता दिवस मनाउने क्रममा, लुलु हाइपरमार्केटले साताव्यापी 'भारत उत्सव' प्रवर्द्धनका क्रममा सबै चीजहरू-भारतीयहरूको त्रि-रङ्गी सिम्फनीमा परिणत भयो। १४ देखि २० अगस्टसम्म आयोजित देशको विविधता र यसको परम्परा र नवाचारको अद्वितीय मिश्रणलाई प्रदर्शन गर्दै सांस्कृतिक र किनमेल एक्स्ट्रागान्जा भारतीय भावनाको एक साँचो उत्सव थियो । कुवेतका लागि भारतीय…

Image

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ। रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएको छ। उनीविरुद्धको उजुरीअनुसार उनले लगेका दुई सहयोगीमध्ये एकजना मात्र स्वदेश फर्केको पाइएको छ। उनलाई इजरायलबाट फिर्ता गर्ने समयमा एमाले…

Image

भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नो चर्चित शो ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा गरेका छन् । नेटफ्लिक्समा प्रशारण हुने यो शो अब दोस्रो सिजन आउने भएको हो । कमेडियन कपिल शर्माले आफ्नो शो ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनको औपचारिक पुष्टि गरेका छन्, जसले…

Image

एजेन्सि- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकी पक्सलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ । डब्ल्यूएचओले दुई बर्षमा मंकीपक्सलाई स्वास्थ्य संकट घोषणा गरको यो दोस्रो पटक हो । यो रोग स्वास्थ्य आपतकालिन रूपमा रिपोर्ट गरिएको छ । कंगोमा यो रोगको प्रकोप फैलिएको छ र छिमेकी राष्ट्रहरू पनि यसको चपेटामा…

Image

स्पानिस जायन्ट रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गएराती भएको खेलमा रियलका लागि फेडरिक भेलभेर्डले र लिएन एमबाप्पेले एक-एक गोल गरे । एटालान्टाले पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा रोकेपनि रियलले दोस्रो हाफमा दुई गोल गरेको हो…

Image

जन-जागृति युवा समाज कुवेतले नेपालका क्यान्सर पीडितलाइ अार्थिक सहयोग गरेको छ । समाजले सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थाइ ठेगाना रहेको वर्ष ६७ कि क्यान्सर पीडित जितमाया श्रेष्ठको उपचार सहयोगार्थ रू. २३,९८२/-आर्थिक सहयोग गरेको हो । समाजको गत ९ अगस्ट २०२४ शुक्रबारको दिन बसेको नियमित मासिक बैठकले सुनसरी…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ कम्मर मात्र हैन हात खुट्टा पनि भाँच तिमी म बाजा बजाउँछु प्रिय सकेजति नाच तिमी तिम्रो खुसी हेरेर…

Image

कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल-मुजैनी एक्सचेन्ज कम्पनीले भर्खरै अगस्ट ०८, २०२४ मा कुवेतमा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण थियो र द्रुत विस्तारले सधैं आफ्ना ग्राहकहरूको नजिक रहने कम्पनीको प्रयासलाई झल्काउँछ। यसले हप्ताको सातै दिन सुविधा, आराम, सुरक्षा र सबैभन्दा प्रतिस्पर्धी मूल्यमा पैसा स्थानान्तरण, विदेशी…

Image

खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक गए राति सम्पन्न भएको छ। फ्रान्सको स्ट्याट डी फ्रान्स स्टेडियममा भएको समापन समारोहमा २०५ देशका हजारौं खेलाडी सहभागी थिए। ७० हजारभन्दा बढी दर्शकको उपस्थितिमा पेरिसका मेयर एनी हिडाल्गोले २०२८ को आयोजक अमेरिकी सहर लस एन्जलसका मेयर करेन बासलाई ओलम्पिक झण्डा हस्तान्तरण गरेकी छन्। योसँगै चार वर्षपछि…