Thursday 19th March 2026
Ads
Image

कमला देवकोटा - एक पटक गधाको दुई छोरा( पाजी) जन्मे। बढ्दै गएपछि एक जमिन्दारकहाँ पुगेछ, अर्को चाहिँ किसान कहाँ। किसानकोमा बस्ने पाजी अति कडा परिश्रमी भयो। एकै क्षण पनि फुर्सद मिल्दैनथ्यो। दिनभर भारी बोक्दा बोक्दा लोथ हुन्थ्यो। बेलुकी दाना खाएपछी मजाले निदाउँथ्यो। शोक केही गर्दैनथ्यो। अर्को जमिन्दारकोमा बस्नेलाई आराम थियो।…

Image

एजेन्सी -भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ। जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ संक्रमित बेंगलुरुमा रहेका छन्। महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र…

Image

आज विश्व उच्च रक्तचाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ। यसवर्ष ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नु र लामो समय बाँच्नु’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो। सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो। बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीले गर्दा मानिसको…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी १७ अक्टोबर २०२५ शुक्रबारका दिन "कल्याणकारी सांगीतिक धमाका-२०२५" आयोजना गर्ने भएको छ । समाजले दशैं तथा तिहारको छेको पारेर नेपालबाट अतिथि कलाकार झिकाइ सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको समाजका महासचिव निरज क्षेत्रीले मिडियासँगको कुराकानीमा बताए । समाजले सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको विषय पुष्टि…

Image

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय कमाण्ड प्राधिकरणको बैठक बोलाउनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ। भारतको ‘अपरेशन सिन्दूर’ को जवाफमा पाकिस्तानले ‘अपरेशन बुन्यान–अल–मार्सूस’ सुरु गरेको छ। सुरक्षा स्रोतका अनुसार पाकिस्तानले भारतको ब्यास क्षेत्रमा रहेको ब्रह्मोस भण्डारण स्थल…

Image

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो। पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर…

Image

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्। राति निद्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ। धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर रोग लाग्ने खतरा हुन्छ।…

Image

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको छ। यद्यपि यो दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न अल जजीरा लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सकेका छैनन । भारतीय सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यसैबीच भारत-प्रशासित जम्मु र कश्मीरको उधमपुर जिल्लाको…

Image

पाकिस्तानले जम्मू कश्मिरलाई लक्षित गर्दै गोलाबारी गरेको छ भने भारतका विभिन्न स्थानमा ड्रोन हमला गरेको छ । जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया रहेका छन् । त्यसै गरी पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण सहर पनि पाकिस्तानी ड्रोनको निसानामा परेका छन् ।…

Image

इन्डियन प्रिमियर लिग(अाइपीएल) एक हप्ताका लागि स्थगित भएको छ । भारत-पाकिस्तान युद्दका कारण अाइपीएल रोकिएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीअाइ)ले तत्काल १ हप्ताका लागि खेल स्थगित गर्ने निर्णय गरेपछि शुक्रबार अाइपीएलको वेवसाइटमा एक हप्ताका लागि खेलहरू स्थगित गरिएको जनाइएको थियो । आईपीएलको १८औँ संस्करणमा हालसम्म ५८ खेल खेलिसकिएको…