एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय कमाण्ड प्राधिकरणको बैठक बोलाउनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ। भारतको ‘अपरेशन सिन्दूर’ को जवाफमा पाकिस्तानले ‘अपरेशन बुन्यान–अल–मार्सूस’ सुरु गरेको छ। सुरक्षा स्रोतका अनुसार पाकिस्तानले भारतको ब्यास क्षेत्रमा रहेको ब्रह्मोस भण्डारण स्थल…
पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो। पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर…
स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्। राति निद्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ। धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर रोग लाग्ने खतरा हुन्छ।…
पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको छ। यद्यपि यो दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न अल जजीरा लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सकेका छैनन । भारतीय सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यसैबीच भारत-प्रशासित जम्मु र कश्मीरको उधमपुर जिल्लाको…
पाकिस्तानले जम्मू कश्मिरलाई लक्षित गर्दै गोलाबारी गरेको छ भने भारतका विभिन्न स्थानमा ड्रोन हमला गरेको छ । जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया रहेका छन् । त्यसै गरी पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण सहर पनि पाकिस्तानी ड्रोनको निसानामा परेका छन् ।…
इन्डियन प्रिमियर लिग(अाइपीएल) एक हप्ताका लागि स्थगित भएको छ । भारत-पाकिस्तान युद्दका कारण अाइपीएल रोकिएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीअाइ)ले तत्काल १ हप्ताका लागि खेल स्थगित गर्ने निर्णय गरेपछि शुक्रबार अाइपीएलको वेवसाइटमा एक हप्ताका लागि खेलहरू स्थगित गरिएको जनाइएको थियो । आईपीएलको १८औँ संस्करणमा हालसम्म ५८ खेल खेलिसकिएको…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी जुन २७, २०२५ (शुक्रबार) का दिन १६औँ स्थापना दिवस अवसरमा “श्रमिक सचेतना कार्यक्रम” आयोजना गर्ने भएको छ। सोही अवसरमा माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार समेत प्रदान गरिने छ। यसअघि १५औँ स्थापना दिवसका अवसरमा शाखाले “विदेश विमर्श” शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको…
नेपालका प्रथम शहिद क्याप्टेन लखन थापामगरको स्मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी २५ जुलाई २०२५ शुक्रबारका दिन आयोजना गरिने मगर संघ कुवेतले जनाएको छ। सन् २०१२ देखी कुवेतको नेपाली समुदायमा कृयाशिल रहँदै…
गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण…
ऐतिहासिक नाटक संग्रह 'अमरपात्र' का लेखक साहित्यकार पुष्कर अथक रेग्मी लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा बुटवलमा सम्मानित भएका छन् । बुटवल उपमहानगरपालिकाको सहकार्यमा प्रतिष्ठानद्वारा आयोजित, नेपाली नाट्यप्रतिष्ठान पोखराद्वारा प्रकाश नाट्यविमर्श' लोकार्पण विमर्श एवं सम्मान कार्यक्रममा अथकलाई 'लुम्बिनी नाट्य रत्न सम्मान -२०८२' द्वारा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख माननीय तुलबहादुर घर्ती र…
![]()