Saturday 12th July 2025
Ads
Image

नेपालमा राजनीतिक दलहरूले देशलाइ अग्रगति दिन नसकेको भन्दै हाल देशै भर स्वतन्त्र व्यक्तिहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यस अघि सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले ठुला राजनीतिक दलका नाम चलेका उम्मेदवारहरूलाइ हराएर निर्वाचित भएपछि जनताको अभिमत राजनीतिक दलका नेतामा भन्दा स्वच्छ छवि भएको कर्मठ स्वतन्त्र उम्मेदवार प्रति…

Image

बसन्त थापा, तितोपाटी- कुवेतलाई कर्मथलो बनाएर बसेका आप्रवासीहरुले छ महीना भन्दा बढ़ी कुवेत बाहिर बस्न सक्ने भएका छन। हालै कुवेत सरकारले आफ्नो बसाई लम्ब्याउन र आफु रहेको देशबाट अनलाईन मार्फत आफ्नो भिसा नवीकरण गर्न सकिने बताएको छ। उक्त निर्णयले विदेशमा बस्ने कामदारका लागि नियमावली लागू गर्न बाँकी रहेको उल्लेख गरेको…

Image

अम्बरिश पोख्रेल - आफ्नै देशको अभिन्न भूमिलाई (एउटा सानो टापु ताइवान) मूख्य भुमिसंग जोड्न नसक्ने चिनियाँले बहु ध्रुवीय विश्वको नेतृत्व गर्दैछ भनेर नेपालका ठूला ठूला विद्वानहरु दैनिक लेख, रचना र भाषण गर्दै हुनुहुन्छ, अचम्म लाग्छ ! आज भोलि त्यो मुख्य भूमिको चिनियाँ सेना यो गर्मीमा ताइवान टापुको वरिपरि पौडी खेल्दै…

Image

बसन्त थापा, तितोपाटी- बेरोजगार युवा राजनीतिज्ञको हातको कठपुतली बनेर आफ्नो भविष्य दाउमा लगाउन बाध्य छन् । नेपालमा संघीय चुनाव नजिकीए संगै राजनीतिक दलहरूले निर्वाचनमा आफ्नो सीमा पार गर्न विभिन्न पदमा युवालाई उम्मेदवार बनाउने प्रक्रिया सुरु गरेका छन् । आपराधिकता बढ्दै गएको छ भने नेताहरुकै कारणले निस्पक्षय मानिसलाई बेरोजगारीले पिरोलेको छ।…

Image

बिमला पण्डित - आजको हाम्रो नेपाली समाज मा किन ? विकृति बढ्दै छ। कतै सासु ससुरा घरको परिवार मिलेर मार्ने कतै श्रीमतीले मार्ने, त कतै के कतै के अनेकौ विकृति र बिसङ्तीको नेपाली समाजमा नेपाली आमा हरुलाई रुवाउने काम बढी भईरहेको छ। पाले पुन्य मारे पाप आजबाट मेरी छोरीले हजुरको…

Image

डा. हरिमोहन पोखरेल कोहिमा नागालैंड भारत उसले निकै गंभीर हुदै भन्यो ---'आजभोली लेखनको क्षेत्रमा निकै राम्रा -राम्रा खेलाडीहरू आएछन प्रिये --!!मैले त लेख्न जानेकै पो रहेनरहेछ ।' उसको कुरा सुनेर उसले भनी --'डार्लिंग! तिम्रो सत्यको खेलाइमा सबै विकेट गिर्ने नै हुन ।' उसले फेरि मुसुक्क मुस्कुराउदै भनी --' म्यान अफ…

Image

(१) साउनको मास सबै हुन्छ खास सोमवार दिन मन्दिरको छिउ लाइनमा परे अगाडि र सरे। (२) यो शिवको सार हुन्छ आत्मा पार शिवको संसार धर्मको धन्सार मन्दिरमा जानू पुजा तार लानु। (३) सुद्धता गरेर तयार परेर शिवको मन्दिर फुकाई जंजीर पालोको कुरेर प्रफुल्ल फुरेर। (४) जोड नै लगाई पसिना बगाई…

Image

डा. हरिमोहन पोखरेल,कोहिमा /गतः केही दिन अगाडिबाट मणिपुरमा चली रहेको आर्थिक नाकेबंदी चाडै नै समाप्त हुने कुरा राज्यका मुख्यमन्त्री एन बिरेनले बताएका छन। अल मणिपुर ट्राइवेलस स्टूडेंट्स युनियन(अटसुम)ले आफ्ना केही माॅगहरू सरकार सामु राखेर राष्ट्रिय राजमार्ग -2 मा आर्थिक नाकेबंदी गर्दै आएको थियो । मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार आज…

Image

तीतोपाटी डटकम-सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र…

Image

तीतोपाटी डटकम-काठमाडौँ उपत्यकामा आईतवार नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडी बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ…