Tuesday 20th January 2026
Ads
Image

दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिइएको शनिबार उद्धारकर्ताले जनाएका छन् । भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको र बाढीको कारण हजारौँ घर, सडक, विद्यालय तथा स्वास्थ्य सुविधाहरू डुबेको बताइएको छ । मृतकमध्ये कम्तीमा…

Image

आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस। नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ। मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ। यस दिवसले सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित…

Image

इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको छ । शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका कमान्डर इन चिफ जनरल हुसेन सलामी मारिएका हुन् । सलामी मारिएको खबर इरानका राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले बताएका छन् । उनी इजरायली आक्रमणमा मारिएका केही शीर्ष अधिकारीहरूमध्ये एक हुन् । इजरायलले…

Image

प्रेमा ढुंगाना - परदेशी आफैँमा एक पीडित शव्द हो। परदेशीले भोग्ने पीडा सायदै स्वदेशमा बस्नेले बुझ्न सक्छन्। यहाँ छोडिएको छ बुढा बाबा-आमा, साथीसंगी, जीवनसाथीसँग बिताएका सम्झनाहरू, प्राणभन्दा प्यारो सन्तान, अनि माटोको सुवास बोकेको देश। समग्रमा भन्नुपर्दा, आफ्नो सम्पूर्ण संसार छोडिएको हो। थाहा छैन, फेरि कहिल्यै फर्कन पाइने हो कि यो…

Image

कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक, वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गर्ने उद्देश्यले राजदूतावासले यही मिति ०६ जुन २०२५ मा कुवेत् सिटीस्थित कोष्टाडेल सोल होटलको सभाहलमा कुवेतको श्रम बजार, सुरक्षित रोजगारी तथा वित्तीय सचेतनाको सम्बन्धमा "श्रमिक सचेतना" विषयक एक अन्तरकृया कार्यक्रम आयोजना गर्यो। कार्यक्रमका सहभागीहरुले उठाउनु भएको…

Image

कमल राष्ट्रिय सुकर्म पुरस्कार जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार, साहित्यिक पत्रकार, प्रखर समालोचक मोहन दुवाललाई प्रदान गरिएको छ। शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा काठमाडौंमा आयोजित साहित्यिक कार्यक्रममा रू. ५१ हजार पुरस्कार सहित सम्मानपत्र प्रमुख अतिथि नेपाल सरकार मन्त्री परिषदका पूर्व अध्यक्ष सम्माननीय खिलराज रेग्मीद्वारा साहित्यकार मोहन दुवाललाई…

Image

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा नेपालमै पहिलोपटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । जनकपुर निवासी २५ वर्षीय एक ट्रान्सजेन्डर व्यक्तिमा पुरुष लिंगको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिला जननेन्द्रियको पुनःनिर्माण गरिएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोपटक सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल)…

Image

३१ मे २०२५ तारिखमा बसेको अन्तर्राष्ट्रिय झापाली समाजको कार्य समितिको सत्रौं पूर्ण बैठकले आगामी असोज २३ र २४ गते (अक्टोबर ९ र १० तारिख) का दिन पाँचौ अधिवेशन झापाको बिर्तामोडमा सम्पन्न गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । असोज…

Image

पुष्कर अथक रेग्मी झोले भन्यो यहाँ 'को' ले ।१। गृह अर्थ गुह्य खोले।२। कठै बरा पूर्वे गोले ।३। मर्ने बेला पाप घोले।४। अर्थ शून्य शब्द 'ङो' ले ।५। एक्लो पात्र यौटा चोले ।६। खान दिन्छ सधैं छोले।७। जिन्दा वाद भन्छ 'जो' ले ।८। यौटै भाष्य बोल्छ झोले ।९। स्थान मान…

Image

देशको लागि काम गर्ने मान्छे तनावमा छन भ्रष्ट र दलालले देशमा शासन गरेका छन लुटेर खानेलाई देश चाहिदो रहेछ दुई छाक खानलाई परदेश चाहिदो रहेछ ।। मनमा पिर बोकेर देशमा कसरी क्रान्ति हुन्छ शासक वर्गमा चेतना कहिले पो आउँछ जनताको मनमा शान्ति कहिले आउँछ कुरा मात्र ठुलो गर्छन देशमा गणतन्त्र…