Friday 3rd April 2026
Ads
Image

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु…

Image

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार दिउँसो दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भौतिक संरचनामा व्यापक रूपमा क्षति पुगेकाले भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । बालाओ…

Image

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय ७३ मत ल्याएकी छिन् । यादवले प्रदेशतर्फ तीन सय २९ र संघतर्फ एक सय ८४ तथा शाक्यले प्रदेशतर्फ एक सय ६९ र संघतर्फ एक सय चार मत पाएकी छिन् ।…

Image

कुवेत- चितवन सेवा समाज कुवेतको छैंठो वार्षिकोत्सव तथा तेस्रो अधिवेशन हिजाे मार्च-१७, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ भने अधिवेशनले जीवन कुमार बि. क. को अध्यक्षतामा संरक्षक, सल्लाहकारसहित ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समाजका अध्यक्ष बुदिमान तामाङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा…

Image

नैनकला राई, मार्च १८,कुवेत । किरात राई यायोख्खाको तेस्रो अधिवेशनले अध्यक्षमा उमेश राईलाई सर्वसम्मत चयन गर्दै भव्यताका साथ सम्पन्न भएको छ। सन् २०१४ मा अमित चाम्लिङ राईको अध्यक्षमा गठन गरिएको किराया कुवेतले नवौ वर्ष टेक्दै गर्दा सम्पन्न तेस्रो अधिवेशनले ५९ सदस्यीय कार्यसमिति चयन गरेको छ। कुवेतको सनैया स्थित कोहिनुर इन्टरनेशनल…

Image

बसन्त थापा- नेपालको कफी उत्पादन प्रति विदेशका फुड ब्लॉगर र मिडियाले पनी यसरी चासो राखीनु यसलाई सुखद समाचार भन्न सकिन्छ। आजकल नेपाली कफीको क्रेजले सारा विश्वलाई तानिरहेको छ। यसको असर नेपालले कफी निकासीबाट प्रशस्त नाफा कमाउने अवसर पाइरहेको छ। यो कफी भन्न साथ मेरो लागी नभइ नहुने ब्लॉक कफी चाहे त्यो  स्पेशलिटी होस वा एस्प्रेसो…

Image

कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ । तेश्रो अधिवेशनले २०२३-२०२५ कार्यकालको लागि दिपक छन्त्यालको नेतृत्वमा संरक्षक सल्लाहकार सहित ३३ सदस्सीय नयाँ कार्य समिति सर्वसम्मम रूपमा निर्वाचित गरेको छ । कुवेतको मङ्गाफस्थित मेमोरिस हलमा १७…

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ चैतमा विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि कार्यसूची व्यवस्थापन गर्न अनुरोध गर्दै प्रधानमन्त्री प्रचण्डले बिहीबार संसद् सचिवालयमा पत्र पठाएका छन् । संविधानको धारा १००(२) मा ७६(२) बमोजिमको मिलिजुली सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने…

Image

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि अद्वितीय र नाटकीय जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ । अविश्वसनीय नतिजासँगै पछिल्ला १२ खेलमध्ये ११ मा जित निकालेपछि नेपाली क्रिकेट टोलीले जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ। संयुक्त अरब इमिरेट्स (युएई) लाई…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/११/१३ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ======================…