पञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई धरौटीमा छाड्न विशेष अदालतले आदेश गरेको छ। विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५लाख धरौटीमा छाड्न आदेश गरेको हो। बुधबार पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो।…
सन् २०१० मा स्थापना भएको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा "श्रमिक सचेतना कार्यक्रम २०२५" आयोजना गरि मनाउने तयारी सहितको कार्यक्रम यहि २७ जुन २०२५का दिन आयोजना गरेको छ । स्थापना दिवसको अवसरमा "माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार "पनि प्रदान गरिने छ ।…
बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानले सिंगाे र पूर्ण युद्धविरामको निम्ति सहमति जनाएको दाबी गरेका छन्। उनले अबको केही घन्टामा त्यस्तो युद्धविराम कार्यान्वयनमा जाने पनि बताएका छन्। इरान र इजरायलको तर्फबाट उनको त्यस्तो घोषणाको पुष्टि हुन बाँकी नै छ। ट्रम्पले युद्धविराम सहमतिको बारेमा घोषणा गर्दै दुवै देशले आफ्ना…
लुलु कुवेतले कश्मीरका उपत्यकाहरूबाट प्रिमियम चेरीहरू ल्याएर व्यावसायिक रूपमा सेवा दिन शुरू गरेको छ । अल राईको लुलु हाइपरमार्केटमा आयोजित एक विशेष कार्यक्रम मार्फत जम्मू र कश्मीरका प्रिमियम चेरीहरूले आधिकारिक रूपमा कुवेतमा बजार पाएका हुन् । कुवेतका लागि भारतीय दूतावासका उपप्रमुख श्री संजय के. मुलुका र कुवेतका लागि भारतीय दूतावासका…
अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् । उनले फोर्दोमा बमको पूरै पलोड खसाइएको बताएका छन् । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि उनले…
शीत काव्य समाज नेपालले शीत परिकल्पनाको पाँचौ वार्षिक दिवस समारोह कृति लोकार्पण र सम्मान सहित भव्यताकासाथ मनाएको छ । समाजद्वारा काठमाडौको टोखामा आयोजित समारोहको प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका मुख्य मन्त्री माननीय बहादुर सिंह लामा हुनुहुन्थ्यो । समारोहको समुदघाटन, शीत कृति लोकार्पण र शीत पुरस्कारद्वारा स्रष्टाहरूलाई सम्मान गर्दै सम्बोधनको क्रममा,"…
कुवेतभरिका लुलु हाइपरमार्केटहरूले आफ्ना कर्मचारीहरूका लागि विशेष योग जागरूकता सत्र आयोजना गरेर जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन विश्वव्यापी समुदायसँग गर्वका साथ सामेल भए। कार्यक्रममा पेशेवर र प्रमाणित योग विशेषज्ञहरू थिए, जसले दैनिक जीवनमा योगको महत्त्वमा केन्द्रित आकर्षक र शैक्षिक सत्रको नेतृत्व गरे। उक्त अवसरमा विभिन्न विभागका लुलु कर्मचारीहरूले…
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चीनसँगको संयुक्त अध्ययनमा हिमाली राष्ट्रमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार पत्ता लागेको कुरालाई शुभ समाचार भनेका छन । उक्त सर्बेबाट ११२ अर्ब घनमिटर ग्यास रहेको खबर आएको छ । खानी तथा भूगर्भ विभागले पश्चिमी जिल्ला दैलेखमा ग्यास पत्ता लागेको बताएको छ। यो प्रारम्भिक अनुमान…
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः अमेरिकालाई इरान युद्धमा होम्ने निर्णयको अनुमोदन गरेको बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमणको योजना अनुमोदन गरेको तर आक्रमणको आदेश दिन भने बाँकी रहेको जनाइएको छ। वाशिङ्टनमा मङ्गलबार राति उनले इरान हमलासम्बन्धी योजना अनुमोदन गरेको तर उक्त देशमाथि प्रहार गर्ने अन्तिम निर्णयका बारेमा भने…
कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ । “हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतले समाजलाई निरंन्तता दिदै ०६ जुन २०२५ शुक्रबारको दिन कुवेतको फर्वानिया स्थित समाजका का.अध्यक्ष लिला पाण्डेको…
![]()