Sunday 27th July 2025
Ads
Image

मङ्गलबार साँझ पाकिस्तान र अफगानिस्तानमा गएको ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पले कम्तीमा १२ जनाको ज्यान गएको छ भने दर्जनाै मानिसहरू घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण एजेन्सीले भूकम्पको केन्द्रविन्दु उत्तर पूर्वी अफगानिस्तानको जुर्म नजिक रहेको र यसको गहिराइ १८७ किलोमिटर रहेको बताएको छ । पाकिस्तानको उत्तर-पश्चिमी खैबर पख्तुनख्वा…

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदमा दोश्रो पटक विश्वासको मत लिएका छन् । यसअघि प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले पुनः संसद्‌मा विश्वासको मत प्रमाणित गर्नुपरेको हो। एमालेले राष्ट्रपति निर्वाचनमा आफ्नो पक्षमा नउभिएको भन्दै र अन्य कारण देखाउँदै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन केही साताअघि…

Image

महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेको महान्याधिवक्ताको कार्यालयले जनाएको छ। राहदानी दुरुपयोगमा लामिछानेलाई मुद्दा चलाउन “आधार र प्रमाण” नपुग्ने भन्दै महान्यायाधिवक्ताले त्यस्तो निर्णय गरेको कार्यालयले जनाएको हो । महान्यायाधिवक्ताको उक्त निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने…

Image

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु…

Image

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार दिउँसो दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भौतिक संरचनामा व्यापक रूपमा क्षति पुगेकाले भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । बालाओ…

Image

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय ७३ मत ल्याएकी छिन् । यादवले प्रदेशतर्फ तीन सय २९ र संघतर्फ एक सय ८४ तथा शाक्यले प्रदेशतर्फ एक सय ६९ र संघतर्फ एक सय चार मत पाएकी छिन् ।…

Image

कुवेत- चितवन सेवा समाज कुवेतको छैंठो वार्षिकोत्सव तथा तेस्रो अधिवेशन हिजाे मार्च-१७, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ भने अधिवेशनले जीवन कुमार बि. क. को अध्यक्षतामा संरक्षक, सल्लाहकारसहित ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समाजका अध्यक्ष बुदिमान तामाङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा…

Image

नैनकला राई, मार्च १८,कुवेत । किरात राई यायोख्खाको तेस्रो अधिवेशनले अध्यक्षमा उमेश राईलाई सर्वसम्मत चयन गर्दै भव्यताका साथ सम्पन्न भएको छ। सन् २०१४ मा अमित चाम्लिङ राईको अध्यक्षमा गठन गरिएको किराया कुवेतले नवौ वर्ष टेक्दै गर्दा सम्पन्न तेस्रो अधिवेशनले ५९ सदस्यीय कार्यसमिति चयन गरेको छ। कुवेतको सनैया स्थित कोहिनुर इन्टरनेशनल…

Image

बसन्त थापा- नेपालको कफी उत्पादन प्रति विदेशका फुड ब्लॉगर र मिडियाले पनी यसरी चासो राखीनु यसलाई सुखद समाचार भन्न सकिन्छ। आजकल नेपाली कफीको क्रेजले सारा विश्वलाई तानिरहेको छ। यसको असर नेपालले कफी निकासीबाट प्रशस्त नाफा कमाउने अवसर पाइरहेको छ। यो कफी भन्न साथ मेरो लागी नभइ नहुने ब्लॉक कफी चाहे त्यो  स्पेशलिटी होस वा एस्प्रेसो…

Image

कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ । तेश्रो अधिवेशनले २०२३-२०२५ कार्यकालको लागि दिपक छन्त्यालको नेतृत्वमा संरक्षक सल्लाहकार सहित ३३ सदस्सीय नयाँ कार्य समिति सर्वसम्मम रूपमा निर्वाचित गरेको छ । कुवेतको मङ्गाफस्थित मेमोरिस हलमा १७…