Monday 5th October 2026

एनआरएनए एनसीसी कुवेतको २०२३-२०२५ कार्यकालको लागि उम्मेदवारी दर्ता सम्पन्न, अध्यक्षमा पुनः रणध्वज नै निर्विरोध


गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशनमार्फत सन २०२३-२०२५ कार्यकालका कार्य समितिको विभिन्न पदमा रहेर कार्य गर्न ३२ जनाले उम्मेदवारी दिएका छन् । हिजो १२ जुलाइ २०२३ का दिन सम्पन्न उम्मेदवारी दर्ता प्रकृयामा उनीहरूले उम्मेदवारी दिएका हुन् । अध्यक्ष पदमा पुनः दोश्रो कार्यकालका लागि पनि रणध्वज लामाको उम्मेदवारी परेको छ भने उनी निर्विरोध भएका छन् ।

अन्य पदहरूमा वरिष्ठ उपाध्यक्ष पदमा मान बहादुर तामाङ तथा होमनाथ गिरिको उम्मेदवारी परेको छ भने उपाध्यक्ष पदमा एक महिला सहित ५ जनाको उम्मेदवारी परेको छ ।

सम्पुर्ण विवरणको लागि प्रमुख निर्वाचन आयुक्त सुजन केसिद्वारा हस्ताक्षरित निर्वाचन समितिको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...