कुवेत - कल्याणकारी नेपाली युवा समाज कुवेतले नेपालीहरूकाे महान चाड बडा दशैंकाे अवसर पारेर नेपालबाट अतिथि कलाकारहरू शान्ति श्री परियार , उर्गेन दोङ तथा आश्मा बिश्वकर्मालाइ कुवेत ल्याइ सांगीतिक कन्सर्ट गर्ने भएको छ । समाजले आफ्नाे दाेश्रो सांगीतिक प्रस्तुतिकाे रूपमा आगामी ६ अक्टोबर २०२३ शुक्रबारका दिन कल्याणकारी सांगीतिक धमाका गर्न…
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आइतवार चन्द्रमाको सतहमा तापक्रम भिन्नताको ग्राफ जारी गरेको छ। अन्तरिक्ष एजेन्सीका एक वरिष्ठ वैज्ञानिकले चन्द्रमामा रेकर्ड गरिएको उच्च तापक्रमलाई लिएर आश्चर्य व्यक्त गरेका छन् । राष्ट्रिय अन्तरिक्ष एजेन्सीका अनुसार चन्द्र सर्फेस थर्मो फिजिकल एक्सपेरिमेन्ट (चेस्ट) ले चन्द्र सतहको तापक्रम बुझ्नको लागि दक्षिणी ध्रुव वरपर…
काठमाडौँ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका अनुसार उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर…
कुवेतको गृह मन्त्रालयले आवासीय कानुन उल्लंघन गर्ने आप्रवासीका लागि प्रयोग नगरिएका दुईवटा विद्यालयलाई हिरासतमा राख्न शिक्षा मन्त्रालयलाई औपचारिक रूपमा अनुरोध गरेको छ। स्रोतहरूले भने कि रेसिडेन्सी उल्लङ्घन गर्नेहरूलाई सहयोग गर्नेहरूले पनि परिणामको रूपमा निर्वासनको सामना गर्नुपर्नेछ। अरब टाइम्समा प्रकाशित समाचार अनुसार जलिब अल सुयोख र खैतानमा अवस्थित छनोट स्कूलहरू छिट्टै…
चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतिका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला…
महिला विश्वकप विजेता खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेका स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबियल्सलाई फिफाले शनिबार निलम्बन गरेको छ। ‘रुबियल्सलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेका छौं,’ फिफाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ४६ वर्षे रुबियल्समाथि लागेको अनुशासनहीनको कारबाहीविरुद्ध छानबिन…
ऐतिहासिक,सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ समेत संचालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक भक्तपुरको वडा नम्बर १ मा रहेको पोखरी न: पुखु:मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको हो । शनिवार भक्तपुर नगरपालिकाका खेलकुद संयोजक समेत रहेका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण…
भारतको तमिलनाडु राज्यको मदुरै स्टेसननजिकै एउटा रेलमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार लखनऊबाट तीर्थयात्री लिएर आएको रेलमा आगलागी भएको हो । ५५ जनालाई भने सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरूले जनाएका छन् । बीबीसी तमिलको मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री रेलबाट सामी दर्शनका…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६८ औं श्रृंखला मुक्तक विशेष कव्य गोष्ठीको रुपमा यहि मिति २०८०।५/६ मा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एवं वरिष्ठ कवि डा. बम बहादुर थापा जितालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै जितालीले मुक्तक भनेको मुक्त हुनि पर्छ ।चार पङ्तिले भन्न…
कुबेत - तमू समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्परालाई निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुबेतमा स्थापित तमु प्ये ल्हु संघ शाखा कुवेतले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (बिरालाे वर्ग) लाई बिदाइ गर्दै आगमन (गिद्ध वर्ग)…
![]()