
भारतमा लामो समय शासन गरेको गान्धीको पार्टी केही बर्ष ओरालो लागेको थियो तर अब भने त्यहाँको कांग्रेस आई ले आफ्नो पूर्ववत विरासत फर्काउन कोशिष गर्ने देखिन्छ । आगामी बर्ष २०२४ को चुनावी नतिजा मादी को पिजेपीको विपक्षमा जाने संकेत कर्नाटक राज्य बाट शुरु भएको विश्लेषण शुरु भएको छ । कर्नाटक…

तोयानाथ दाहाल, उपेक्षित, मेक्सिको सिटीकी ११ वर्षीया बालिका अधार पेरेज सान्चेज ले इन्जिनियरिङमा स्नातकोत्तर गरेकी छन र उनले एक दिन नासाका लागि अन्तरिक्ष यात्री बन्ने आशा राखेकी छिन । उनले ईन्जिनियरिंग पास गर्दा को आईक्यु टेष्टमा 162 अंक ल्याईन जुन अंक महसुर बैज्ञानिकहरु अल्बर्ट आइन्स्टाइन र स्टीफन हकिङ को भन्दा…

इजरायलले मङ्गलबारदेखि गाजा पट्टीमा गरेको हवाई आक्रमणमा ३० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ९० जनाभन्दा बढी घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा छ जना बालबालिका र तीन महिलाका साथै प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) रकेट फोर्सका प्रमुख र उनका उपप्रमुख रहेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हवाई…

पाकिस्तानको सर्वोच्च अदालतले यस हप्ता भ्रष्टाचारको आरोपमा पूर्व प्रधानमन्त्री इमरान खानको नाटकीय गिरफ्तारी गैरकानूनी भएको फैसला गरेको हो । अदालतले खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ । उनका वकिलहरूले मंगलबार इस्लामावादको अदालत परिसरबाट उनको हिरासत गैरकानूनी भएको तर्क गरेका थिए। कम्तिमा १० व्यक्तिको मृत्यु भइसकेको छ र २,००० जना…

तोयानाथ दाहाल, उपेक्षित, कुवेतले मनिला अर्थात फिलिपिन्सका नागरिकलाई कुवेत प्रवेशमा रोक लगाएको छ तर कुवेतमा बसोबास गर्ने फिलिपिनो कामदारहरूले भने आफ्नो आवासिय भिषालाई नवीकरण गर्न सक्नेछन्। यो ध्यान दिन लायक छ कि फिलिपिनो कामदारहरूको लागि भिसा निलम्बन शेख तलाल अल खालेद, अर्थात उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र कार्यवाहक रक्षा मन्त्रीले जारी…

सिरियाली राष्ट्रपति बसर अल-असदले जोर्डनका लागि साउदी अरबका राजदूत, नाइफ बिन बन्दर अल-सुदैरीबाट अर्को हप्ताको अरब शिखर सम्मेलनको निमन्त्रणा पाएका छन । असदले साउदी राजा सलमानबाट "मे १९ मा जेद्दामा हुने ३३औं अरब लिग शिखर सम्मेलनमा भाग लिन निमन्त्रणा प्राप्त गरेका हुन । उनी अरब देशहरुसँग 2011 मा देशको युद्ध…

हलिउड स्टार ७९ वर्षीय रोबर्ट डी निरोले आफू सातौं पटक बुबा बनेको पुष्टि गरेका छन् । ओस्कार विजेता अमेरिकी अभिनेता ले भर्खरै ७९ बर्षको उमेर सातौ सन्तान जम्माएको एक क्यानेडियन टेलिभिजन सो मा अन्र्तवार्ताका क्रममा बताएका हुन । तीन महिलासँगको अघिल्लो सम्बन्धबाट अन्य छ जना सन्तान भएका डी निरोले आफ्नो…

तोयानाथ उपेक्षित, दाहाल, / अब पक्कै पाप को घडा भरिएकै हो , यो फूटन शुरु भईसक्यो । हरेक कुराको एउटा सिमा र समय हुन्छ । त्यो सिमा र समय नाघिसके पछि त्यहाँ केही न केही विस्पोट भएर छाड्छ । राप्रपा ले सिट संख्या बढाउनु र नयाँ दलको रुपमा रास्वपा उदाउनु…

अत्याधिक जनदवाव पछि बालकृष्ण खाड पनि सोधपुछका क्रममा तानिएका छन । कुनै पनि भिआईपी भनिएकाहरुको हकमा राज्यले सुन्य शहनशिलताको आधारमा कारबाहि अगाडी बढाउन पर्दछ भन्ने आम माग अनुसार कारबाहि अघि बढोस भन्ने भावनामा गृहमन्त्री नारायणकाजी ले खेलबाड गर्न हुन्न । अब पालो मन्जु खाड र राष्ट्रिय भाउजु को हुन पर्नेछ…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान विपक्षी नेता र उनकी पत्नी बुशरा बीबीको नेतृत्वमा रहेको अल-कादिर युनिभर्सिटी ट्रस्टमा भ्रष्टाचार गरेको आरोपमा राजधानी इस्लामावादमा छुट्टै मुद्दामा अदालतमा उपस्थित हुँदा पक्राउ परेका छन् । आन्तरिक मन्त्री राणा सनाउल्लाह खानले मुख्य विपक्षी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका नेता खानलाई भ्रष्टाचार विरोधी निकायले पछ्याइएको मुद्दामा पक्राउ…
