Monday 18th August 2025
तोयानाथ उपेक्षितको लेखहरु
Image

कुवेत शहर, नागरिक सूचनाका लागि सार्वजनिक प्राधिकरणले नागरिक र प्रवासी दुवैलाई तुरुन्तै आफ्नो नागरिक परिचयपत्र सङ्कलन गर्न आग्रह गरेको छ। स्रोतहरूका अनुसार प्राधिकरणको मुख्यालय र अल-जहरा र अल अहमदीका दुई शाखाहरूमा लगभग २,११,००० सिभिल आईडी तथा ड्राईभिंग लाईसेन्स दाबी नगरिएका कार्डहरू थन्किएर बसेका छन्। दावी नगरिएका यी कार्डहरूको सङ्कलनले नयाँ…

Image

सगरमाथाले पहिलो शिखर आरोहण गरेको ७० वर्षपछि पनि निरन्तर रुपमा आरोहीहरूलाई आकर्षित गरिरहेको छ । पहिलो आरोहणले नेपाल माथि विश्वको ध्यानाकर्षण गराएको थियो र यसका हिमालहरूले साहसी र पर्यटक दुवैलाई मोहित बनाएका छन्। ७० वर्षअघि एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गर्दा हजारौं विदेशी पर्वतारोहीहरूलाई उनीहरूको पाइला…

Image

पेलोड विशेषज्ञ गुई हाइचाओले मंगलबार तीन व्यक्तिको मिसनको एक भागको रूपमा तियाङगोङ अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्नेछन्। अधिकारीहरुका अनुसार चीनले मंगलबार आफ्नो पहिलो नागरिक अन्तरिक्ष यात्रीलाई तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा क्रू मिसनको एक भागको रूपमा अन्तरिक्षमा पठाउनेछ। पेलोड विशेषज्ञ गुई हाइचाओले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट मंगलबार स्थानीय समय अनुसार…

Image

तोयानाथ दाहाल, उपेक्षित, जेल मुक्त भए सँगै रेशम चौधरीले अपराधीहरु त मन्त्री भईसकेको बताएका छन । टिकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी ले टिकापुर घट्ना लाई दुःखद घट्ना भन्दै मारिएका परिवार ले न्याय पाउनु पर्ने बताए । उनले भने उहाँहरु हामीलाई पिडक भन्दै हुनुहुन्छ तर बास्तविक पिडक मन्त्री भईसकेका…

Image

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक दर्जनभन्दा बढी विपक्षी दलले बहिष्कार गरेको भव्य समारोहबीच नयाँ दिल्लीमा नयाँ संसद भवनको उद्घाटन गरेका छन् । चार तले भवनको उद्घाटन प्रधानमन्त्रीले होइन राष्ट्रपतिले गर्नु पर्ने विपक्षी दलहरुको भनाइ थियो । मोदीले नयाँ संसद भवन जसलाई उनले "सशक्तिकरणको झ्याल" भनेका थिए, आइतवार प्रार्थना गरेर हिन्दू…

Image

गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना लाई जेल मुक्त गर्ने सरकारले निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । संधिान घोषणा गर्ने क्रममा कैलालीको टिकापुरमा चौधरीको नेतृत्वमा एक हिंस्रक आन्दोलन हुदा…

Image

सुर्यको सतहको अध्यायन गर्ने यानमा अहिले २० लाख डिग्रि फरेनहाईटको तापक्रम परेको छ तर यो यान जिवितै छ र यसले आफ्नो मिसनमा काम गरिरहेको छ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर यो यर्थाथ हो । उक्त यानले आफ्नो काम गरिरहेको छ । नासाको पार्कर सोलार प्रोबले तीन वर्षको यात्रा…

Image

कुवेतले सुर्तिजन्य लागु पदार्थ खैनी को सेवनलाई अबैध मान्दछ र यसको विक्रि वितरण ईलिगल हो । तर पनि यहाँ लुकाई छिपाई प्रसस्तै विक्रिवितरण हुने गरेको छ । तर अब भने खैनी पाउन गाहो हुने र पाए पनि महंगो हुने संकेत देखिएको छ । अमघारा जग्गा डिपोमा रहेको सार्वजनिक तथा निजी…

Image

कुवेत सिटी, फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले आफ्नो देशका केही सांसदले गरेको मागलाई सम्बोधन गर्दै कुवेतमा फिलिपिन्स कामदार पठाउनमा पूर्ण प्रतिबन्ध लगाउने कुराको विरुद्ध आफू रहेको बताएका छन् । मार्कोसले कुनै पनि पुलहरू जलाउन नचाहेको बताउँदै सम्बन्ध तोड्न गरिएको सांसदहरुको आग्रहमा आफ्नो अनिच्छा व्यक्त गरे। उनले फिलिपिन्सलाई नयाँ प्रवेश भिसा…

Image

आज दक्षिण कोरियामा अवतरण गर्न आउँदै गरेको एसियाना एयरलाइन्सको विमानको आकस्मिक ढोका खोलिएपछि एक व्यक्ति पक्राउ परेका छन् । उडान सकुशल अवतरण भयो, तर केही यात्रु बेहोस भए र अरूलाई सास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दक्षिण कोरियामा अवतरण गर्ने क्रममा एसियाना एयरलाइन्सको विमानको आकस्मिक…