Monday 13th April 2026
तोयानाथ उपेक्षितको लेखहरु
Image

नासाका प्रमुख वैज्ञानिक जिम ग्रीनले युएसए टुडेलाई भनेका छन्, ‘मानिसहरू भविष्यमा मंगल ग्रहमा ‘निश्चित रूपमा’ हुनेछन र जाने पहिलो व्यक्ति सम्भवतः आज बाँचिरहेको छ, उनले भने । उनको यस भनाईले के संकेत गर्दछ भने मंगल ग्रहमा नाशाले निकट भविश्यमा मानिस सहितको यान पठाउने छ । रातो ग्रहमा “जीवन निर्माणका ब्लकहरू“…

Image

कुवेत सिटी, चुनाव भन्ने कुरा धन र बल हुनेको खेल नै हो रहेछ । यति सबृद्ध मुलुकमा समेत चुनावमा भोट किन बेच हुन्छ भन्दा पत्यार नलाग्ला तर हुने गर्दो रहेछ । अरब टाईम मा प्रकाशित समाचार अनुसार ९ सय केडी देखि २००० केडी सम्म एक भोटको दाम लगाईने गरेको छ…

Image

के तपाईंलाई सूर्यको बारेमा जान्नको लागि सबै कुरा थाहा छ ? फेरि सोच्नुहोस । यहाँ सूर्यको बारेमा १० तथ्यहरू छन्, केहि तपाईलाई पहिले नै थाहा हुन सक्छ, र अन्य तपाईका लागि पूर्ण रूपमा नयाँ हुनेछन । १. सूर्य सौर्यमण्डल हो हामी ग्रहमा बस्छौं, त्यसैले हामीलाई लाग्छ कि यो सौर्यमण्डलको समान…

Image

By Toyanath,नासाले मंगल ग्रह पृथ्वीको नजिक आएको बेला एउटा तस्वीर लियो जुन तपाईले यो समाचारमा देख्न सक्नुहुन्छ । उक्त तस्वीर मंगल पृथ्वीको त्यति नजिक थियो जुन ६० हजार बर्षमा एक पटक आउछ । जतिवेला हामी भन्दा ३४.७ मिलियन माइल टाढा थियो । सन्र्दभ शिर्षकमा कुरा गर्दा यो अपत्यारिलो लाग्न सक्छ…

Image

शनिबार नेचर कम्युनिकेसन्समा प्रकाशित एक समीक्षा अध्ययन अनुसार चिनियाँ वैज्ञानिकहरूले देशको चाङुइ ५ चन्द्रमाको जाँचद्वारा फिर्ता ल्याइएको चन्द्रमाको माटोको नमूनाहरूमा उच्च पानीको मात्रा फेला पारेको छ। यो अध्ययन चाइनिज एकेडेमी अफ साइन्सेसको इन्स्टिच्युट अफ जियोकेमिस्ट्रीको अनुसन्धान टोलीले गरेको हो । इन्फ्रारेड स्पेक्ट्रोस्कोपी र नानोस्केल सेकेन्डरी आयन मास स्पेक्ट्रोमेट्री द्वारा विश्लेषणहरू…

Image

अन्य पार्टीको तुलनामा एमाले मा उमेद्धार छनौटमा कम विवाद र रडाको देखिएको छ । उक्त पार्टीले हाल सम्म ५२ जना नेता तथा कार्यकर्तालाई सर्वसम्मतीमा टुंग्याएको छ । प्रदेश न. १ १) केपी शर्मा ओली – झापा ५ २) रविन कोइराला – झापा १ ३) वसन्तकुमार नेम्वाङ – पाँचथर ४) महेश…

Image

तोयानाथ उपेक्षित, यसो भन्दा अदालतको मानहानीको मुद्धाको भागी भईन्छ भन्ने थाहा हुदा हुदै पनि बोल्न परेको छ । किनकी सवै खाले बेथितीको जन्म अदालतको भ्रष्टिकरणबाट संस्थागत हुदै जान्छ भन्ने कुरा खुल्ला तथ्य को रुपमा आईसकेको छ । राजनितीले उत्पादन गरेको फोहर र सरकारले शक्तिका आडमा गर्ने अन्यायलाई ठिक लगाउने अन्तिम…

Image

-काशिफ अहमद · पुरातन ग्रीक गणितज्ञ मेट्रोडोरसले एक पटक भनेका थिए कि यस ब्रह्माण्डमा हाम्रो पृथ्वीको उदाहरण ठूलो मैदानमा बिरुवाको सानो पात जस्तै हो। त्यसपछि, मेट्रोडोरसको 2,000 वर्ष पछि, 16 औं शताब्दीमा, जिओर्डानो ब्रुनो नामक इटालियन दार्शनिकले यस ब्रह्माण्डमा धेरै सूर्य र धेरै पृथ्वीहरू छन् भनी बताए। हाम्रो सौर्यमण्डलका ग्रहहरू…

Image

कुवेत, हालैको एक रिपोर्टले कुवेत विश्वमा आठौं र अरब देशहरु मध्ये आकाश अर्थात हावामा प्रदुषर्ण हुने देशहरुको पहिलो स्थानमा रहेको छ । सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा, अमेरिकी वायु गुणस्तर सूचकांक स्विस कम्पनी द्वारा प्रकाशित प्रतिवेदनले उक्त कुरा उल्लेख गरेको हो । वायु प्रदुर्षणका प्रमुख पाँच तत्वहरुमा ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर…

Image

तोयानाथ उपेक्षित, पञ्चायतमा चुनाव लड्न पाईन्थ्यो र मन परेको उमेद्धारलाई मानिसले चुन्थे । राजनैतिक स्वतन्त्रता पनि केही हद सम्म थियो । बामपन्थी दलहरुले समेत दल नभनी जनपक्षिय उमेद्धार भन्दै चुनावमा उठ्न पाउथे, सदनमा बोल्थे । तलब भत्ता खान्थे तर व्यवस्था बहुदलीय थिएन । अहिले बहुदलिय व्यवस्था छ तर सिद्धान्तहिनहरुको जमातमा…