Wednesday 18th February 2026
तीतोपाटी डट कमको लेखहरु
Image

पपुवा न्यु गिनीमा सिंगै गाउँमा पहिरो खस्दा त्यहाँ बसोबास गर्ने हजाराै मानिस पुरिएको खबर छ । पपुवा न्यू गिनीमा शुक्रबार गएको ठूलो पहिरोले २००० भन्दा बढी मानिसहरू पुरिएको आशंका गरिएको छ, देशको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रका अनुसार, उद्धारकर्ताहरूले दुर्गम क्षेत्रमा कुनै पनि जीवित व्यक्तिहरू फेला पार्न संघर्ष गरिरहेका छन् ।…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८१/०१/२४ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

चक्रवात रामलले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन्। हजारौं मानिसहरु सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार छाडिरहेका छन्। चक्रवात रेमाल आइतबार साँझ ठूलो चक्रवाती आँधीमा परिणत हुने अनुमान गरिएको छ। तटीय क्षेत्रका माछा मार्नेहरूलाई समुद्रमा नजान आग्रह गरिएको छ। समुन्द्रतर्फ गएकाहरुलाई जतिसक्दो चाँडो फर्किन भनिएको छ।…

Image

कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आइपीएलको उपाधि जितेको हो । सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकाताका लागि…

Image

कुवेत - सिटी हाइपरमार्केट साल्मियाहमा एसियाली दूतावासहरूको सहभागितामा कला, पर्यटन र सेवा महोत्सव भव्यताको साथ सम्पन्न भएको छ । सिटी हाइपरमार्केटको प्रदर्शनी क्षेत्रमा २४ मे २०२४ का दिन बिहान 11 बजेदेखि दिउँसो पाँच बजेसम्म सम्पन्न भएको कार्यक्रममा सात एसियाली दूतावासको सहभागिता रहेको थियो भने सोह्र प्रदर्शकहरूले पर्यटन, सेवा र विभिन्न…

Image

(१) चम्किलो रात जुनेली साथ। (२) सोचेर बसें जुनेली कसें। (३) उज्यालो देख्दै जुनेली लेख्दै। (४) मित्रको याद गुलियो स्वाद। (५) सम्झेर आयो मुटुमा छायो। (६) जुनेली ज्योति साथीको मोती। (७) चम्किलो तारा फैलिन्छ सारा। (८) साहित्य भित्र चम्किलो चित्र। (९) जुनेली हाम्रो चम्केको राम्रो। (१०) बुझ्न छ गार्ह्रो काव्यको…

Image

इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको आज फाइनल खेल हुँदैछ । यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ । कोलकोता समुह चरणमा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई…

Image

म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि…

Image

कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो छैठौं अधिवेशन तथा साँस्कृतिक कार्यक्रम हिजो मिती २४ मे २०२४ शुक्रबारको दिन कुबेत को खैतान स्थित राजधानी होटलमा छैठौं अधिवेशन सम्पन्न। अध्यक्षमा बिष्णु प्रसाद भट्टराई लाई सर्वसहमत चयन गरेको छ।…

Image

भनौँ मैले के भनूँ कसरी भनूँ यो समयको कुरा दैवले हो जान्नु किन गर्छौ अरूको कुरा मात्र के सिक्यौ तिमीले खुट्टा तान्न मात्र यहाँ मानवलाई कसरी हो चिन्नु शिखरको चुचुरोमा पुगे सक्नेछु फेदीमा छ पुग्न खोला, नदी तरी गयौ भन्ने थाहा पाए किन अरूको कुरा मात्र गर्छौ कस्तो मान्छे पाए…