Saturday 19th April 2025
तीतोपाटी डट कमको लेखहरु
Image

वर्तमान ८ दलीय गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार सबै दलहरूसँग छलफलपछि सरकारको साझा न्यूनतम कार्यक्रम तय गरेका हुन् । साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्न सत्ता?ढ दलहरूले अलग्गै कार्यदल नै बनाएर दुई सातासम्म काम गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/११/२१ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकहत्तरौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/१२/ ०१गते प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पालि गुणनिधि घिमिरे सुशीला पाैडेल चित्र संकलन ----------------- सुशीला पाैडेल…

Image

मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबाहक बस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ७ जना र उपचारको लागि बुर्तिवाङ लैजाने क्रममा १ जनाको मृत्यु भएको हो । घटनामा २५ जना घाइते भएका छन् । बसमा चालक सहित ३३ जना सवार रहेको खुलेको छ ।…

Image

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रुपन्देहीमा पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै छ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले महरालाई लुम्बिनीबाट नियन्त्रणमा लिएको हो । रोल्पा जान लागेका उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो । भारत पस्नसक्ने आशंकामा महरालाई पक्राउ गरिएको…

Image

रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान आठौ कार्यक्रम स्वरुप आगामी ०३ मे २०२४ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । जिबन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या जुनसुकै कारणले पनि शरीरमा रगतको कमी भई जिबन मृत्‍युको दोसाँधमा अल्झिरहेका…

Image

माओवादीको चुनाव चिन्ह बाट चुनाव लडेर जितेका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइरहेका बेला डा.बाबुराम भट्टराई नेतृत्वको (नेसपा) विभाजित भएको भएको छ । विभाजित पक्षको नेतृत्व गर्दै महिन्द्र राय यादवले माओवादी केन्द्रसँग पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् । शनिवार पार्टी एकता संयोजन समितिको…

Image

म विदेशमा छु तिमी स्वदेश छौं म बेल्चा चलाउँछु,तिमी सरकार चलाउँछौ म मिहिनेत गरेर बालबच्चा पाल्छु तिमी बेल्चाको पसिनामा कर लगाउँछौ त्यही करबाट आफ्ना छोरा छोरी पढ्न विदेश पठाउँछौ!! १ म बिदेशमा पसिना बेच्छु तिमी देशमा इमान बेच्छौं मेरो पसिनाले मेरो घर चल्छ तिम्रो बैमानीले मेरो देश जल्छ!! २ मैलेँ…

Image

नेपाल मातालाई संसारमा चिनाउनु छ  नेपाल आमाको सुपुत्र हु देशको सेवा गर्नु छ मलाई मेरो देशको माटो प्यारो लाग्छ  सबैले मिलीजुली देश बनाउनु छ     विश्वमा शान्ति फिँजाउने बुद्ध भूमि हो यो बचाई राख्छौँ शान यो,स्वतन्त्र हाम्रो निशानको पुर्खाहरूले सत लजदेखि टिस्टासम्मको भूमि आर्जियाको हामीले गौरव गर्छौ सधैँ नेपालीपनको…

Image

पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात कम्पनीको अलगअलग बुकिङ काउन्टर सञ्चालन हुँदै आएको थियो । कम्पनीपिच्छे बुकिङ काउन्टर हुँदा यात्रु तानातान र व्यवसायीबीच…