राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिदैछ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्था छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको…
नमूना विश्वकर्मा समाज नेपाल कुवेतको सातौ वार्षिक उत्सव तथा नमूना विश्वकर्मा समाज नेपाल कुवेतको अध्यक्षमा अनामिका ति पदाधीकारी हेरफेर समारोह सम्पन्न भएको छ । जिलिव स्थित पपिन्स हलमा हिजो आयोजित समारोहले अनामिका तिरूवालाई नेतृत्व सुम्पिदै २१ सदस्सिय नया कार्यसनिति निर्माण गरेको छ । समाजका अध्यक्ष कुलबहादुर विस्वकर्माको सभापतित्व , दूतावास…
नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपाल ले शनिबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको हो । नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि लागि कप्तान…
आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । शुक्रबार आयोगले दिएको जानकारीअनुसार आगामी २४ चैत्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। उल्लिखित सूचीमा रहेका…
तीतोपाटी डट कम - कुवेतमा नेपाली श्रमिकको संख्या १ लाख ७ हजार भन्दा बढि पुगेको छ । नेपाली राजदूतावास कुवेतले अायोजना गरेको श्रमिक सचेतना कार्यक्रममा तथ्यांकगत प्रस्तुति दिंदै दूतावास उपप्रमुख एवं काउन्सिलर सुजनी रानाले नेपाली कामदारको जनसंख्या एक लाख सात हजार कटेको जानकारी दिएकी हुन् । कुवेत सरकारको तथ्यांक अनुसार…
पाल्पाको रिब्दीकोटा गाउँपालिकाले बिहीबार अनौठो कार्यक्रमको आयोजना गरेर चर्चामा आएको छ । जाँडरक्सी खाएर होहल्ला गर्नेलाई सबैतिर नराम्रो तरिकाले हेरिन्छ तर रिब्दीकोट गाउँपालिकामा यसको लतमा बसेकाहरुलाई खोजीखोजी सम्मान गर्न थालिएको छ । तर, त्यस्ता व्यक्तिलाई पाल्पामा सम्मान गरिएको छ । पालिकाले आफ्नो क्षेत्रमा रहेर यसरी कुलतमा फसेका पुरुष तथा महिलाहरुको…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/११/१४ ........................................ प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
यो देश विकसित बनाउन उठ्नुपर्छ सबैको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ मातृभूमि भन्दा ठुलो कोही छैन मनले मान्नुपर्छ राष्ट्रको स्वाभिमान बचाउन ! सबैले जाग्नुपर्छ सिमानामा उभिएर देशको सुरक्षा गर्नुपर्छ मेरो देशको बारेमा धेरै सोचेर काम गर्नु छ म देशभक्त हुँ देशको लागि लड्छु म देशभक्त हु म राष्ट्रको बारेमा सोच्ने…
एजेन्सि- अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा सहभागी हुने सेलिब्रेटीहरूको सूची लामो देखिएको छ। फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो बिबाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका छन् । उनी आफ्नी पत्नी प्रिसेलिया चानसँग जामनगर पुगेका थिए जहाँ उनलाई विमानस्थलमा गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो। मार्क जुकरबर्ग…
राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले आणविक युद्दलाइ निम्ताउन खोजिरहेको आरोप लगाएका छन । एक सम्वोधनमा रूसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरूलाई भने कि यदि उनीहरूले युक्रेनमा लड्न सेना पठाए भने उनीहरूले आणविक युद्धलाई उक्साउने जोखिममा छन् भनेर बुझ्नु पर्नेछ । र, उनले आफनो सम्बोधनमार्फत यो चेतावनी पनि दिए कि मस्कोसँग पश्चिममा…