Friday 20th February 2026
तीतोपाटी डट कमको लेखहरु
Image

१ साउने भेल धार्मिक मेल। २/ मन्दिर जाने सात्विक खाने। ३/ शिवको ध्यान मिल्दछ ज्ञान। ४/ आत्मक ज्ञान गरेर ध्यान। ५/ पाइन्छ त्यहाँ शान्त जहाँ। ६/ आध्यात्म जाग्छ तनाव भाग्छ। ७/ महत्त्व खास ईश्वर आस। ८/ शिवजी शक्ति अपार भक्ती। ९/ अध्यात्म पान पाइन्छ ज्ञान। १०/ सन्सारी खुसी क्षणमै दुःखी।…

Image

सर्वोच्च अदालतले सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गृहमन्त्रालयको गत असार १० गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो। आदेशमा भनिएको छ, “नेपाल सरकार गृह मन्त्रालयको…

Image

सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी पाभेल डुरोभ फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सेली प्रहरीले उनी पेरिसको उत्तरमा रहेको विमानस्थलबाट आइतबार पक्राउ परेको जनाएको छ । फ्रान्सेली प्रहरी अधिकारीहरुका अनुसार ३९ वर्षीय दुरोभलाई म्यासेजिङ एपसँग सम्बन्धित अपराधमा जारी भएको पक्राउ पुर्जीका आधारमा समातिएको हो । टेलिग्राम एप रुस, युक्रेन र यस…

Image

तीतोपाटी- बिपिन, नेपालको बाजुरा जिल्लाको दुर्गम ठाउँमा जन्मिएका थिए। परिवारमा सात जना सदस्य थिए, दुई दाजु, दुई बहिनी, आमा, बुबा र उनी। घरको आर्थिक अवस्था नाजुक थियो, खेतबारी गरेर जेनतेन जीविका चलाउनुपर्ने अवस्था थियो। बुबाले वर्षौंदेखि परिवारलाई सम्हाल्न खटिएका थिए, तर जसरी महँगी बढ्दै गइरहेको थियो, घरको आर्थिक स्थिति सुध्रिनुको…

Image

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ टोकरपुरको लेकखर्क पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेहरूमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका ३० वर्षीया चण्डिका थापामगर र उनका १८ महिने छोरा आमस थापा मगर रहेका छन् । यस्तै ४० वर्षीया उर्मिला पहरी,१७ वर्षीय सन्दीप पहरी,१८ वर्षीय विज्ञान…

Image

रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका-३ मा शनिबार राति परेको घनघोर वर्षापछि आएको पहिरोमा परी ६ जनाको ज्यान गएको छ, एक जनाको उद्दार गरिएको छ भने ४ जना अझै बेपत्ता छन् । पहिरोमा परेर मृत्यु हुनेमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका चण्डिका थापा मगर र उनका नाबालक छोराको सनाखत भएपनि अन्य ४ जनाको…

Image

भगवती जात्रा हेरेर आएपछि नातीले हजुर बुबालाई प्रश्न गरे, "हजुरबुवा । यो भगवती जात्रा निकाल्ने चलन कहिले कसरी भयो ?" हजूर बुबाले खुशी हुँदै भन्नु भयो, "त्यस बारेमा एउटा सत्य कथा छ ।" "भन्नुस् न हजुर बुबा । कथा भन्नुस न् ।" नातीले जिद्दि गर्यो । "मैले भनेको कथा ध्यानपूर्वक…

Image

लुम्बिनी समाज नेपाल कुवेतको छैठाैं अधिवेशन सम्पन्न भएको छ । संस्था स्थापनाको ११ अाैं वार्षिक उत्सव पारेर हिँजो २३ अगष्ट २०२४ का दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न छैठाैं अधिवेशनले सन २०२४-२०२६ कार्यकालको लागि अशोक ओस्तीलाइ निर्विरोध रूपमा अध्यक्ष चयन गर्दै ४१ सदस्यीय नयाँ कार्य समिति…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १८२ औं श्रृंखला स्वतन्त्र काव्य गोष्ठीको रुपमा यहि मिति २०८१ साल भदाै ५ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ साहित्यकार ज्ञाननिष्ठ ज्ञवलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै ज्ञवलीले साहित्य विज्ञानको विपरित विधा हो ।साहित्य आनन्द हो…

Image

पाल्पा बगनासकाली ८ बेलौतिखरकका सुशिल बस्याल "राष्ट्रप्रेमी"ले स्नातक तह तृतीय बर्षका परीक्षार्थीहरुलाई त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा कलम बितरण गरेका छन । सामाजिक क्षेत्रमा निरन्तर काम गर्दैँ आएका बस्यालले कलम बितरण अभियानले सामाजिक एकताको सन्देश जाने कुरामा जोड दिए । बस्याल शिक्षण पेशामा जोडिएको हुनाले कलम बितरण अभियान रोजाईमा परेको…