Thursday 13th November 2025
तीतोपाटी डट कमको लेखहरु
Image

लुलु हाइपर मार्केटले ७० भन्दा बढि प्रजातिका आँपको साथ "म्याङ्गो म्यानिया 2025" शुरू गरेको छ । कुवेतका लुलु हाइपरमार्केटहरू आँपको लोभ्याउने सुगन्धले भरिएका छन्, किनकी हाइपरमार्केटले यसको लामो समयदेखि प्रतीक्षा गरिएको प्रवर्द्धन म्याङ्गो म्यानिया २०२५ लगभग एक दर्जन देशहरूबाट प्राप्त हुने ७० भन्दा बढी प्रकारका आँपहरू प्रस्ताव गर्दै शुरू भएको…

Image

हामी नेपाली भएर ठाडाे शिर पारेर बाच्नुपर्छ यो पवित्र भूमिको पवित्रता चिन्न सक्नुपर्छ हामी नेपाली हौ नेपाल आमाका सन्तती भनेर चिनिन्छौ हामी सबैमा एकता छ एकताले देश बनाउछौ ।। शिरमा हाम्रो हिमाल छ हृदयमा मेची काली आयौ वीरताको गाथा लिएर शान्तिको सन्देश बोकी सुन्दर छन तराईका फाटहरु र हिमालका दृश्यहरु…

Image

तपाईंको मुस्कानले तपाईको अनुहारको सुन्दरता बढाउँछ। तर यदि यो मुस्कानसँगै पहेँलो दाँत पनि देखिन थाल्यो भने यो अप्ठ्यारोको कारण बन्छ। पहेँलो दाँतले अनुहारको सौन्दर्य मात्र घटाउँदैन्, आत्मविश्वासमा पनि असर गर्छ। यस्तो अवस्थामा उनीहरुबाट छुटकारा पाउन मानिसहरु बजारमा उपलब्ध महँगो टूथपेस्ट र उपचारको सहारा लिन बाध्य हुन्छन् । यद्यपि, यदि तपाइँ…

Image

सामान्यतया जब हजारौँ ताराहरू ग्यास क्लाउडबाट एकसाथ जन्मिन्छन्, तिनीहरू लाखौं वर्षसम्म समूहमा बाँधिएर बसेका हुन्छन्। तर, अहिले वैज्ञानिकहरूले दुई करोड वर्ष पुरानो तारा समूह पत्ता लगाएका छन् तर यसका ताराहरू आ–आफ्नो बाटोमा लागिरहेका छन्। यो अभूतपूर्व घटनाले खगोलविद्हरु चकित भएका छन् । युरोपेली अन्तरिक्ष एजेन्सीको ग्याया मिसनबाट प्राप्त डाटाको आधारमा…

Image

विश्वभर आज प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिएको पाइन्छ । वर्ष २०२५ को मे ३ मा संयुक्त राष्ट्र महासभाले प्रेस स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको ३२ वर्ष पूरा…

Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आगामी २०२५-२०२७ कार्यकालको लागि निर्वाचनको मिति तोकेको छ । नवाैं राष्ट्रिय महाधिवशेनको रूपमा जुलाई १८, २०२५ मा निर्वाचन हुने घोषणा गरेको हो। एनसीसी कुवेतले एक प्रेस विज्ञप्ति जारी गर्दै एनसीसी कुवेतको गत मार्च १८ मा सम्पन्न नियमित बैठकले अागामी १८ जुलाइमा अधिवशेन…

Image

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिहीबार साँझ मृत भेटिएकी नेपाली वीरगञ्ज निवासी प्रिशा शाह भएको खुलेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरे । उनले भुवनेश्वर प्रहरीसँगको कुराकानीलाई उद्धृत गर्दै शर्माले बिहीबार बेलुकी करिब ८ बजेतिर उनी कोठामा झुण्डिएको…

Image

शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग आफ्नो लागिमात्र सम्झौता गरेको भन्दै विद्यालय कर्मचारी परिषदले नयाँ आन्दोलनको घोषणा गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलन परिचालन कमिटीको संयोजक बब्बन मिश्र तोकिएका छन्…

Image

तिमी मेरो मनको अग्रभागमा बसेकी छौ आउन आउ जिन्दगीका पानाहरु जोड्ने छौ म तिम्रो प्रेमी हु रहिरहने छु ,प्रेम गर्छु गरिरहने छु हाँस्दा पनि तिम्रै लागि हाँसेको हुने छु तिमिलाई सम्झेर केही शब्द श्रृजना गर्ने छु तिम्रो घुम्टाे खोली ,सम्मान दिएर सँगै रहने बाचा गर्दछु शब्द शब्दमा पनि तिमिलाई नै…

Image

यस क्षेत्रको अग्रणी खुद्रा शृङ्खला लुलु हाइपरमार्केटले कुवेतभरका खाना प्रेमीहरूलाई खुसी पार्न एक पटक फेरि अत्यधिक प्रतिक्षित लुलु विश्व खाद्य महोत्सवको अायोजना गरेको छ । अप्रिल ३० देखि देशका सबै लुलु हाइपरमार्केट आउटलेटहरूमा दुई हप्ताको अवधिका लागि चल्ने महोत्सवले विश्व भोजन, अपराजेय प्रस्तावहरू, प्रत्यक्ष खाना पकाउने कार्यक्रमहरू र ठूला प्रतियोगिताहरूको…