मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ। त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन…
भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका अध्यक्ष युसुफअली एम.ए.ले वर्तमान चुनौतीपूर्ण समयमा आपूर्ति निरन्तरता कायम राख्नका लागि गरिएका पहलहरूबारे जानकारी गराए। प्रधानमन्त्रीको आधिकारिक निवासमा भएको बैठकमा खाडी क्षेत्रमा आवश्यक खाद्य सामग्रीको उपलब्धता कायम राख्ने प्रयासहरूमा छलफल…
कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी रूपमा बन्द गरेको छ । कुवेतको आन्तरिक मन्त्रालयले देशका केही भागहरूमा भारी वर्षाको कारण धेरै प्रमुख सडकहरू र प्रमुख पहुँच बिन्दुहरू अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ, मोटर चालकहरूलाई…
-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा नियमित संवैधानिक प्रक्रिया मात्र होइन, यो नेपाली जनताको धैर्य र बदलिँदो जनमतको कठोर परीक्षण पनि हो। विशेषतः देशको सबैभन्दा ठूलो राष्ट्रिय पार्टीको नेतृत्व गर्दै बालेन्द्र शाह जस्तो युवा र प्रविधि–सजग…
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक र दूरदर्शी ‘फ्युचर रोडम्याप’ सार्वजनिक गरेको छ । तीन दिनसम्म भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न बैठकले संघको भावी दिशा निर्धारण गर्ने २६ बुँदे महत्वपूर्ण निर्णय सर्वसम्मतिले पारित गरेको हो ।…
कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन सहयोगलाई प्रभावकारी बनाउन १५ सदस्यीय ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन गरेको छ। कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालको समुपस्थितिमा बसेको बैठकले वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गर्दै राजदूतावासकी काउन्सिलर तथा नियोग…
काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न महाधिवेशनबाट उनी यो महत्वपूर्ण जिम्मेवारीमा पुगेका हुन्। सुजन के.सी. लामो समयदेखि प्रवासी नेपाली समुदायमा सक्रिय रूपमा काम गर्दै आएका व्यक्ति हुन्। उनी एनआरएनए एनसीसी कुवेतका…
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो कार्यसमिति चयन गरिएको बताइएको छ। मंगलबार राति एनआरएनएको सचिवालयमा निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार अध्यक्षमा डा हेमराज शर्मा सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन निर्वाचित भएका छन्…
वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने उनको स्वास्थ्योपचार गरि ज्यान बचाउनका लागि आर्थिक सहयोग जुटाइदिन देश विदेशमा रहेका नेपालीहरूलाइ परिवारले आग्रह गरेको छ । दोलखाको भिमेश्वर नगरपालिका वडा नं. २ फुलपा स्थायी बसोबास भएका विपन्न आर्थिक…
गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल बिकलाइ सो सहयोग गरेको हो । गोरखा जिल्ला गोरखा नगरपालिका वडा नम्बर १३ मा स्थायी बसोबास भएका मुटु रोगी गोपाल बिकको मुटु सम्बन्धी उपचार सहयोगार्थ वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेका…
![]()