Thursday 19th September 2024
Lomas Bastolaको लेखहरु
Image

झापाको बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा हुने भएको छ । श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ २१ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्रा को आयोजना गर्न लागिएको हो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । सोही बमोजिम श्री बालाजी मन्दिर समिति…

Image

आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुदैँछ । एसियन कपक्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो । सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेवाट सुरु हुनेछ । नेपालले भारतसँग पहिलो पटक यो उपल्लो…

Image

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा…

Image

एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ । पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा पाकिस्तानका आघा सलमान ५ रन बनाएर आउट भए । उनी सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलको हातबाट क्याच भए । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले स्कोर २८ ओभरमा ४ विकेटको क्षतिमा १२५ रन बनाएको छ…

Image

नेपाली क्रिकेटले लामो समयदेखि प्रतीक्षा गरिरहेको ऐतिहासिक पल सुरु भएको छ । एसिया कमको पहिलो खेल सुरु भएको छ । खेलमा नेपालले टस हारेर पहिले बलिङको निम्तो पाएको छ । आज नेपाल आइसीसी बरियताको नम्बर एक टिम पाकिस्तानसँग उसकै होमग्राउण्ड मुल्तानमा खेल्दैछ । आजको खेलमा नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा…

Image

आज देखी सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । एशिया कप क्रिकेटको उद्घाटन खेलमा अाज नेपालले पाकिस्तानसँग मुल्तान क्रिकेट रंगशालामा खेल्ने भएको छ । प्रत्येक दुई वर्षमा हुने एसीसी ट्रफी र नयाँ स्वरूपमा आएको प्रिमियर कपमा नेपाल पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले गत…

Image

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आइतवार चन्द्रमाको सतहमा तापक्रम भिन्नताको ग्राफ जारी गरेको छ। अन्तरिक्ष एजेन्सीका एक वरिष्ठ वैज्ञानिकले चन्द्रमामा रेकर्ड गरिएको उच्च तापक्रमलाई लिएर आश्चर्य व्यक्त गरेका छन् । राष्ट्रिय अन्तरिक्ष एजेन्सीका अनुसार चन्द्र सर्फेस थर्मो फिजिकल एक्सपेरिमेन्ट (चेस्ट) ले चन्द्र सतहको तापक्रम बुझ्नको लागि दक्षिणी ध्रुव वरपर…

Image

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान सुरु गर्दैछ। गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर-भैरहवा-काठमाडौं उडान गर्दै आएको छ। अब आजदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्काे उडानबाट गन्तव्यमा पठाउन लागिएको हो।…

Image

राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार फ्रान्स, संयुक्त अरब इमिरेट्स र कुवेतका लागि राजदूत नियुक्त गरेका हुन् ।  सुधीर भट्टराई फ्रान्सको राजदूतमा नियुक्त भएकन छन् भने तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स  र घनश्याम लम्साललाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ ।

Image

युक्रेनको स्वतन्त्रता दिवसमा मारिएका सैनिकको चिहानमा नाचिरहेको भिडियो पोस्ट गरेपछि युक्रेनी महिलालाई पक्राउ गरिएको छ। सोशल मिडिया प्लेटफर्म इन्स्टाग्राममा प्रयोगकर्ताले आफनो ह्यान्डलमा पोस्ट गरिएको भिडियोमा दुई महिला चिहानमा नाचिरहेको देखाइएको छ। यस भिडियोमा मारिएका सैनिकका तस्बिरहरू पनि देखाइएको छ, जहाँ महिलाहरू चिहानमा नाचिरहेका छन्। भिडियो पछि हटाइयो र प्रयोगकर्ताले इन्स्टाग्राममा…