Tuesday 15th September 2026

नेपाललाई चौथो सफलता, सन्दीपले लिए विकेट



एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ ।

पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा पाकिस्तानका आघा सलमान ५ रन बनाएर आउट भए । उनी सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलको हातबाट क्याच भए ।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले स्कोर २८ ओभरमा ४ विकेटको क्षतिमा १२५ रन बनाएको छ । पाकिस्तानका कप्तान बाबर आजमले ४९ रन बनाएर खेलिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...