Friday 20th September 2024
Lomas Bastolaको लेखहरु
Image

इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीलाइ यस वर्षको नोबेल शान्ती पुरस्कार प्रदान गरिएको छ । उनको तर्फबाट उनका छोराछोरीले आइतबार नर्वेको राजधानीमा आयोजित एक समारोहमा यस वर्षको नोबेल शान्ति पुरस्कार ग्रहण गरेका हुन् । इरानमा महिला अधिकार र प्रजातन्त्रका लागि अभियान चलाउँदै आएकी मोहम्मदीका १७ वर्षीय जुम्ल्याहा अलि र…

Image

भारतले प्याजको आन्तरिक उपलब्धता बढाउन र यसको मूल्य नियन्त्रण गर्न आगामी मार्चसम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। विदेश व्यापार महानिर्देशनालयले एक अधिसूचनामा प्याजको निर्यात नीतिलाई मार्च ३१ मार्च २०२४ सम्म प्रतिबन्धित श्रेणीमा परिवर्तन गरिएको उल्लेख छ। जसको असर नेपालको बजारमा अब देखिनेछ र नेपालमा पनि प्याँजको भाउ अकासिने ब्यापारीहरुले जनाएका…

Image

एजेएजेन्सि- रुस र युक्रेनबीच डेढ वर्षदेखि युद्ध चलिरहेको छ । युद्धमा हजारौं रुसी सैनिक मारिएपछि सैनिकको अभाव भएको रिपोर्टहरू पनि सार्वजनिक भइरहेका छन् । अमेरिकी समाचार पत्रिका ‘न्यूज वीक’ को रिपोर्टका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिकको अभाव पूरा गर्न आत्मघाती इकाई तयार पारेका छन् । यसलाई स्टोर्म जेड नाम…

Image

एजेन्सि- गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’ का क्रममा इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट माारिएका छन्। इजरायली रक्षा बलले दिएको जानकारीअनुसार गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक गल मेइरको मृत्यु भएको हो। इजरायली मन्त्रिपरिषद्मा बिना विभागीयमन्त्रीका रूपमा सामेल भएका गाडी आइसेनकोट छन्। उनकै छोरा गल…

Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले फ्लाइ दुबईको फ्लाइटमा बिहीवार राति काठमाडौं आएका गोरखाका चन्द्र बहादुर घलेलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट प्रहरीले २ किलो ग्रामका दरले ७ वठा विस्कुट बरामद गरेको छ । चन्द्र डेढ हप्ता अघि मात्र दुबई…

Image

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परि १‍‍८ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईले यसबारे पुष्टि गरेका छन्। उनका अनुसार हालसम्म रुकुममा ११ जना र जाजरकोटमा ७ जनाको मृत्यु भएको छा। भूकम्पको थप मानवीय र भौतिक क्षतिको विवरणहरू…

Image

नेपाल टी २० विश्वकपमा छनोट, युएई ८ विकेटले पराजित नेपाल अर्को वर्ष आयोजना हुने टी २० विश्वकप क्रिकेटमा छनोट भएको छ । २०२४ को विश्वकप वेस्टइन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दै छन् । टी २० एसिया छनोट फाइनलको सेमिफाइनला युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी २० विश्वकप क्रिकेटमा…

Image

काठमाडौं । रिगल भनेर चिनिने हत्यारा योगराज ढकाललाई राष्ट्रपतिले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले राष्ट्रपतिले दिएको आममाफी गैरकानुनी ठहर गर्दै रिगललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको पूर्ण इजलासले रिगलको कैद मिनाहा गर्ने…

Image

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत…

Image

एजेन्सि-गाजामा लगातार बमबारी जारी छ। हिजो राति भएको यो युद्धमा इजरायली रक्षा बलले ठूलो सफलता हासिल गरेको समाचार छ। इजरायली सेनाका अनुसार आइडीएफका लडाकु विमानहरूले हमासका लडाकु विमानका प्रमुख एसेम अबु रकाबालाई आक्रमण गरेका थिए, जुन आक्रामणमा उनको मृत्यु भएको छ। हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्ने डरलाग्दो…