Thursday 21st August 2025
Hari Krishna Neupaneको लेखहरु
Image

तितोपाटी डटकम-कुवेतमा रहेका नेपालीहरु एकतृत हुँदै नेपालीहरुकै सेवाका लागि र सामाजिक हातेमालोमा लाग्ने प्रणका साथ खुलेका करिब ७० वटा नेपाली संघ्-संस्थाहरुसंग हातेमालो गर्दै ईलाम घर भई कुवेतमा रहेका ईलामेलीहरुलाई समेटेर"प्रवासी इलामेली समाज कुवेत"को स्थापना भएको छ।हिजो अगस्ट १०, शुक्रबार कुवेतको फर्वानिया पार्कमा बसेको ईलामेलीहरुको भेलाले "प्रवासी इलामेली समाज कुवेत"को गठन…

Image

तितोपाटी डटकम-प्रेम बचाउ अभियान मूल समितिले हिजो एक पत्रकार सम्मेलन गरि अभियानको आय ब्याय सार्बजनिक गरेको छ । रिपोर्टर्स क्लबमा हिजो पत्रकार सम्मेलनको आयोजना गरि सम्पुर्ण आय ब्याय विवरण सार्वजनिक गरेको हो । समितिले सार्वजनिक गरेको विवरण अनुसार समितिमा ९२ लाख ८ सय एकाउन्न, बैंकबाट प्राप्त ब्याज ९ हजार १…

Image

गजल लालाबाला छोडी प्रदेश आए मन बुझाउ कसरी जिवनमा धेरै दुख कष्ट पाए मन बुझाउ कसरी । कसैको बिश्वास गरि आउदा यहाँ बल्ल होस भयो बेचिएकि रहेछु ठक्कर खाए मन बुझाउ कसरी । मीठो सपना बोकि घर बाट भागेर आएकी थिए फर्की जादा घरमा वचन लाए मन बुझाउ कसरी ।…

Image

बसन्त थापा-कल्याणकारी नेपाली युवा समाज र इण्डियन कम्युनिटी टिम बीच कुवेत स्थित मंगाफमा हिजो ०३ अगस्ट शुक्रवारको दिन आयोजना गरिएको भलिवल प्रतियोगितामा कल्याणकारी नेपाली युबा समाज प्रथम भएको छ । कुवेतमा रहेका २ वटा नेपाली टिम र १ भारतीय टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले…

Image

तितोपाटी डट कम-धेरै सरकारी विशेषज्ञ चिकित्सक अहिले पनि उपत्यकाबाहिर पाइला टेक्न अनकनाउँछन्। उपत्यका बाहिरै बसेर सेवा गर्ने डाक्टर पाउन सरकारलाई सकस परिरहेको छ। धेरै अञ्चल अस्पतालमा समेत विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त छ। डा दुर्गा प्रधान त्यस्तो नाम हो, जसले आफ्नो सम्पूर्ण चिकित्सकीय जीवन उपत्यका बाहिरका सेवाग्राहीका लागि समर्पण गरे। उमेरले…

Image

तितोपाटी डट कम-डा. केसीलाई भेटेकोमा ओलीले स्पष्टीकरण लिएपछि नारायणकाजी रुष्ट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् । पार्टी नीतिविपरीत डा. गोविन्द…

Image

तितोपाटी डट कम-युएई ,साउन १६। मस्तिष्कमा रक्तसञ्चार बन्द हुदा बिगत एक महिना देखि दुबईको एक अस्पतालमा अचेत अबस्थामा (कोमामा) उपचाररत जंग बहादुर लुङ्गेलीलाइ नेपाल पठाइएको छ। युएईको दुबई राज्य स्थित फ्राम फ्रेस कम्पनीमा काम गर्दै आएका इलामका ३८ बर्सिए जंग बहादुर लुङ्गेली गत जुन १९ तारीख देखि दुबई अस्पतालको कोमामा…

Image

चन्द्र बिश्वकर्मा, तितोपाटी - तीजको अवसर पारेर म्याग्दीका पुर्ब सञ्चारकर्मी एवं चर्चित लोक तथा दोहोरी गायक, मोडल सज्जन बोहरा र लाेक दाेहाेरी गायिका बिमला श्रीसले ३३ किलो सुन तीज गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन । बिगत केही वर्ष देखि संगीत क्षेत्रमा निरन्तर लागि परेका बोहराले दर्जनौं गीतमा स्वर दिएका…

Image

चन्द्र बिश्वकर्मा, तितोपाटी - तीजको अवसर पारेर म्याग्दीका पुर्ब सञ्चारकर्मी एवं चर्चित लोक तथा दोहोरी गायक, मोडल सज्जन बोहरा र बिमला श्रीसले  ३३ किलो सुन तीज गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन । बिगत केही वर्ष देखि संगीत क्षेत्रमा निरन्तर लागि परेका बोहराले दर्जनौं गीतमा स्वर दिएका छन भने दर्जनौं…

Image

तिताेपाटी - सानै उमेर देखि कलाकारिता क्षेत्रमा रुचि राख्ने म्याग्दी जिल्ला मंगला गाउपालिका बरंजा -३ का सुमन किसानले 'कर्मको फल' सर्ट मुभी बनाएका छन । सुमनले छोटो समयमै आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत मोडलिङ गरेका छन । आफ्नै लेखन रहेको उक्त मुभी नमस्ते डिजिटल भिडियोले बजारमा ल्याएको हो…