तिताेपाटी — म्याग्दीको धौलागिरी गाउँपालिका–२ लमसुङमा आइतबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट करीब २५० सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दालाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरमा नागरिकता…
तिताेपाटी - जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिका अन्र्तगत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्ष माथि कुटपिट एवं गोली प्रहारबाट एक जनाको मृत्यु र ७ ७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समुहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बनेका छन् । घटनापश्चात दुई गाउँका पुरुष डरले…
तिताेपाटी — प्रहरीले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा मतियार बनेको अभियोगमा कास्की अन्नपूर्ण–९ की माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंको नागार्जुनस्थित दुईधाराबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार गौचन हत्या र रुपन्देही देवदह नगरपालिकास्थित खैरहनीका…
तिताेपाटी - तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । अाजकाे नागरिक दैनिकमा याे खबर छ – राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्…
तिताेपाटी - एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको पाँच महिना भइसक्यो । संघीय संसद्मा फरक–फरक लहरमा बस्ने सांसद एकीकरणयता मिसिएर बस्छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ – उनीहरूले पार्टीलाई बुझाउने लेबी भने फरक–फरक छ । संघीय संसद् सचिवालयका अनुसार तत्कालीन एमालेतर्फकाले प्रतिसांसद मासिक १३ हजार…
तिताेपाटी - सामाजिक सञ्जाल प्रयोगमा शिक्षा मन्त्रालयले जारी गरेको मार्ग निर्देशनको शिक्षक, प्राध्यापक, कर्मचारी र सरोकारवालाहरूले नै विरोध गरेका छन् । व्यक्तिगत स्वतन्त्रतासमेत हनन हुने गरी जारी गरिएको निर्देशन मान्य नहुनेसमेत उनीहरूले बताएका छन् । आजको कान्तिपुरमा खबर छ – शिक्षा मन्त्रालयले शिक्षा सेवाका कर्मचारी, शिक्षक र प्राध्यापकलाई अंकुश लगाउने गरी…
तिताेपाटी — नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका…
तिताेपाटी — काभे्रपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । काभे्रपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना१क ९५२४ नं को खाली ट्रक अनियन्त्रित भई सडकबाट करीब १०० फिट तल खस्दा भुम्लु गाउँपालिका–६ का…
तिताेपाटी — रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका…
तिताेपाटी - लामा भाई (ईस्ट मान वाईबा) अहिले म्युजिक भिडियो छायांकनमा व्यस्त छन् | उनि म्युजिक भिडियो छायांकार मात्र होइनन् एक सफल मोडेल, निर्देशक र सम्पादक पनि हुन् । नुवाकोटको मेगाङ गाउँ पालिका २, देउराली स्थायी घर भएका २५ बर्षीय लामा भाईले यस सांगीतिक क्षेत्रमा बिगत ५,६ वर्ष अगाडी प्रवेश…