Friday 22nd August 2025
Hari Krishna Neupaneको लेखहरु
Image

तिताेपाटी – सुनसरीमा हतियार भित्रिएको आशंकामा मंसिर ३ गतेदेखि नै प्रहरी परिचालन भएको थियो । सुनसरीको खनार, दुहबी र सोनापुर क्षेत्रमा प्रहरीले खानतलासी पनि गरेको थियो । तर प्रहरीले खानतलासी गरिरहेको बेला मंसिर ५ गते बिहानै दुहबी ९ का फिदा हुस्सेनको गोली हानी हत्या भयो । दुहबी ९ का फिदा…

Image

तिताेपाटी – कर्णाली प्रदेश अस्पतालमा शरीर जोडिएका जुम्ल्याहा छोरी जन्मिएका छन् । राष्कोट नगरपालिकाका ५ की ललिता बुढाले शरीर जोडिएका दुई छोरीलाई जन्म दिनु भएको हो । प्रदेश अस्पताल प्रमुख डाक्टर डम्बर खड्का, राजिव शाहसहितको टोलीले शल्यक्रिया गरेर बच्चा निकालेका हुन् ।  बालिकाहरु र आमाको स्वास्थ्य अवस्था ठीक रहेको बाल…

Image

श्रीमान महामहिम राष्ट्रपति ज्यू, कुवेतको खाडीबाट अभिबादन। महोदय, पत्र कहाँबाट शुरु गरौ, अन्यौलमै छु, किनकी सामाजिक सन्जाल देखी नेपाली मिडियाहरुमा तपाईंकै चर्चा चलिरहेकै छन।म जय नारायण माझि थारु एउटा साधारण देश भक्ति भावनाले ओतप्रोत भएको तराइ मुलको युबा हुँ।अहिले नेपालमा रोजगारी नपाएर आफ्नो घर-परिवार,छोराछोरीलाई पालन पोषण गर्न र उचित शिक्षा-दिक्षा…

Image

तीतोपाटी डटकम-हलेसी तुवाचुङ नगरपालिकाका एक टुहुरा परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत र किरात राई यायोक्खा कुवेतले संयुक्त रुपमा ५० हजार आर्थिक सहयोग गरेको छ।गर्भपतन गराउने क्रममा २०७३ सालमा स्वास्थ्य कर्मिहरुको लापरबाहीले अकालमै ज्यान गुमाएकी तलकुमारी राई र गत साउनमा करेन्ट लागेर मृत्यु भएका चन्द्र किरातको ५ छोरी २ छोराहरुलाइ…

Image

तिताेपाटी – गाउँमा धेरैका आमा विदेश जान्थे र कमाएर फर्किन्थे । सिन्धुपाल्चोकका कुमार लामालाई आफ्नी आमा पनि कुवेतबाट साथीका आमाझैं कमाएर फर्किने आश थियो । तर झण्डै १२ वर्ष बितिसक्यो, कुमारकी आमा सममाई फर्कनुभएको छैन । कहाँ कस्तो अवस्थामा हुनुहुन्छ भन्ने समेत पत्तो छैन । न सास भेटिएको छ, न…

Image

तिताेपाटी - अवैध रुपमा मलेसियामा बसेर रोजगारी गरिरहेको नेपाली कामदार स्वदेश फर्कने नाममा लाखौं रुपैयाँ ठगीमा पर्ने गरेको सार्वजनिक भएको छ। अवैधानिक बसेको अभियोगमा पक्राउ परेका १२ जना नेपाली कामदार मलेसियाली प्रहरी र नेपाली दलालबाट लाखौं ठगिएका हुन्। ठगिएका युवाले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गरेपछि यो कुरा सार्वजनिक भएको…

Image

तिताेपाटी - इटहरी उपमहानगरपालिका ८ बाट भारतीय नागरिलाई गलत विवरणको आधारमा नागरिकता दिएको आशंकामा छानविन थालिएको छ। वडाअध्यक्ष रोहितकुमार चौधरीले ती भारतीय नागरिकलाई झुट्टा विवरण पेस गर्दा पनि नागरिकता बनाउन सिफारिस गरेको भन्दै छानविन थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए। गलत व्यत्तिलाई नागरिकता सिफारिस गरेको विषयमा जिल्ला…

Image

तिताेपाटी - सोमबार बाट सुरु हुने इन्टरपोलको ४ दिने महासभामा भाग लिन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल युएई आइपुगेका छन्। सभामा भाग लिन खनालसँगै सिआईबीका निर्देशक डिआईजी निरज शाही, एसएसपी देउती गुरुङ्, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी लगायत सुरक्षा निकाएका प्रमुखहरु सनिवार युएई आइपुगेको एनआरएन युएईका…

Image

तिताेपाटी - नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र नहुने भन्ने दुबै पक्षका विद्यार्थीहरुले नेपाली काग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन् । कांग्रेसले बैठक बोलाएपछि विद्यार्थीहरु कार्यालय पुगेका थिए । सभापति शेरबहादुर देउवा कार्यालयमा उपस्थित भएपछि दुबै पक्षले चर्को नाराबाजी गरे । त्यसक्रममा कार्यसमिति भंग गर्न नहुने र म्याद…

Image

तिताेपाटी - एक महिना अगाडि मात्र बिहे गरेका कालिका नगरपालिका-६ का सुदिप सापकोटाले सोमबार एकाएक हराए । अष्ट्रेलियाको भिसा लागेको भन्दै सापकोटाले विदेशीने तयारीमा रहेका २४ वषर्ीय सुदिप कात्तिक २६ गते सोमबार आवश्यक सामान खरिद गर्न वुवासँगै नारायणगढ बजार झरेका थिए । वुवा गंगाप्रसाद गौरीगञ्ज जाने काम छ भन्दै मोटरसाइकलमा…