Monday 25th August 2025
Hari Krishna Neupaneको लेखहरु
Image

तिताेपाटि - पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ । “यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्बन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका…

Image

तिताेपाटी – सप्तरीमा जारी एसईई परीक्षाको एक दिन अगावै प्रश्न पत्र आउट भएको छ । एसईई परीक्षामा सामेल भएका विद्यालयका प्रमुखहरुले एक दिन अगावै एसईई परीक्षाको प्रश्न पत्र सामाजिक संजाल मार्फत एक–अर्कालाई आदान प्रदान गरेको तथ्य फेला परेको छ । यस वर्षको एसईई परीक्षा अन्तर्गत विहीबार विज्ञान विषयको परीक्षा भैरहेको…

Image

जयनारायण थारु माझी - जल:- हाम्रो देशमा ४८ हजार मेघावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता भएको नदिनालाहरु छ। हामिले ती नदिहरुको भरपुर प्रयोग गरि हामिले नेपाललाई समृद्ध राष्ट्र बनाउन सक्छौ। हामिले नेपालमा भएका ती ४८ हजार मेघावाट बिजुली मात्रै उत्पादन गर्न सक्यौ भने हामी नेपालिहरुलाई जीवन भरी बसिबसी खान पुग्छ…

Image

सुरज मास्के - आधा भन्दा धेरै मध्यपूर्वमा कार्यरत नेपाली पासपोर्ट धारीहरु आफुलाई गैर आवसीय नेपाली हाइनौं भन्ने कुरामा विश्वास गर्छन र गैर आवसीय नेपाली संघको जरुरी मध्यपूर्वमा छैन भन्ने गर्छन् । विदेशमा रहेर कुनै पनि संघ संस्था या परोपकारी पत्रकारीता गर्नु सजिलो अवश्य छैन र हुँदैन । विशेषगरी मध्यपूर्व र…

Image

तितोपाटी – नेपाल सरकार र जापान सरकारबीच नेपाली श्रमिक जापान पठाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानका राजदूत समामिची साइगोले हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा…

Image

तितोपाटी - नेपाली राजदुतावास कुवेतले आफ्नै कार्यकक्षमा आइतबारका दिन सम्मान सहित  दिवाभोजको आयोजना गरेको छ । हालसालै सम्पन्न मैत्रीपूर्ण पहिलो खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै कुवेतसँग गोलरहित बराबरी खेलेको खुसियालीमा र अर्को दोश्रो मैत्रीपूर्ण खेल मार्च २५ सोमबारको दिन हुन लागेकोमा खेलाडीलाई शुभकामना दिन दिवाभोजको आयोजना गरिएको थियो ।…

Image

तितोपाटी - कुवेतमा तीन किराँती सस्था किराँत राई यायोक्खा कुवेत, किराँत याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड मनाउने भएका छन । गत शुक्रबार २२ मार्चमा कुवेत स्थित फाहहिलमा बसेको तीन किरातिहरुको बैठकले आउदो जुन ७ तारिकका दिन उक्त कार्यक्रमको आयोजना गर्ने…

Image

तिताेपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले हिजो कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा सञ्चालन गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका सबै खेलहरु एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएका छन । १२ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको गोल्ड कपको १७औं संस्करण २२ र २९…

Image

 तिताेपाटी - रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् । ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चत्रै १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । ईपीएस शाखा प्रमुख कृष्ण…

Image

तिताेपाटी - प्रतिबन्धित नेपला कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ । फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उनका सबै गतिधिधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ । ‘सरकारले विप्लव…