तिताेपाटी - नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ । ‘सक्किगो नि’मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र आफ्नो शृङ्खला ‘भद्रगोल’को चरित्र भएको भन्दै मिडिया हवले आपति जनाएपछि दुई शृङ्खलाका निर्माताबीच विवाद चर्केको थियो…
आज भोली गर्दा गर्दै बितेका छन् दिन संझिराछु अतितलाई आज किन किन? हिजोको त्यो बालापन फर्कि आएदेखी सिमसिमे पानी फेरी दर्की आएदेखी …
तिलक भण्डारी (कमल) - विविध कालखण्डमा नेपाली समाजले परिर्बतनको लागी ठुलो योगदान दियो । कोहि सहिद भए कोहि बेपत्ता, कोहि अपाङ्ग, कोहि बंश नास भयो । तर त्यही योगदान, तपस्या र कष्टले प्राप्त गरेको लोकत्रन्त्रले जनताका साधारण आबश्यकता समेत उजागर गर्न सकेन मात्र ब्यक्तिबाट र नाताबाद हुदै नेताबादमा नै सिमित…
तितोपाटी - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पूरा भएको समितिका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक ईन्द्र पौडेल “कृष्ण”ले जानकारी दिएका छन। कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनानुसार जनसम्पर्क समिति कुवेतले पनि आफ्नो तेश्रो अधिवेशन तथा आठौं वार्षिकोत्सब गर्न लागेको बताइएको छ। नेपाली…
तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेत र बिश्वकर्मा समाज नेपाल कुवेतले सामुहिक बिश्वकर्मा बाबाको पूजा आराधना हिजो २० तारिख शुक्रबारको दिन कुवेत स्थित पपिन्स हलमा धूमधामका साथ मनाइएको छ । नमुना बिश्वकर्मा समाज नेपाल - कुवेत र बिश्वकर्मा समाज नेपाल - कुवेत समायोजन भएर बिश्वकर्मा एकता समाज नेपाल…
तितोपाटी - पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको बेला संघीय संसद्को राष्ट्रिय सभामा पेस भएको मिडिया काउन्सिल विधेयकमा सत्ता पक्षका सांसदले पत्रकारिता गर्न प्रवेश परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै नेकपाका १४ जना सांसदले पत्रकारलाई प्रवेश परीक्षाको व्यवस्था थप गर्न प्रस्ताव दर्ता…
जवानीको मोलमोलाइ पनि कति हदसम्म छ भन्ने कुराको मुल्यांकन गर्न गाह्रो छ । माया प्रेम बिबाह भन्ने कुरा आत्मिय मिलन र समर्पणबाट मात्र सम्भव हुन्छ । तिलक भण्डारी (कमल) - नेपालीहरुको बाध्यता हो, प्रदेश रहर होइन । वर्तमान परिवेशमा बेरोजगारी भइ प्रवास लाग्नेको बिमानस्थलमा घुइँचो थामिसक्नु छैन । प्रवास आइसके…
तितोपाटी - 'इद अल अधा' को शुभ अवसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी इन्डियन टिमले हात पार्न सफल भएको छ । कुवेतको माबुल्ला स्थित खेल मैदानमा ११ अगष्ट देखि संचालन भएको खुला पुरुष भलिबल प्रतियोगितामा इन्डियन टिमले गण्डकी प्रदेशलाई पराजित…
तितोपाटी - 'इद अल अधा' को शुभ अवसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको समय तालिका परिवर्तन भएको छ । खेलाडीहरु र खेलप्रेमी दर्शकहरुको ड्युटीको समय लाई मध्यनजर गर्दै १२ र १३ मा आयोजना गर्न लागिएको भलिबल प्रतियोगिता ११ र १२ अगष्टमा…
तितोपाटी - म्याग्दी जिल्लाको सदरमुकाम बेनी देखी भकिम्लिी तर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्वरको बोलेरो जिप हल्लेगौडा स्थित बारल्ना घुम्तीमा दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते भएका छन भने एक जनाको ज्यान गएको छ । उक्त बोलेरो जिप बुधबार साँझ ४ बजे घुम्तीमा ब्रेकफेल भई दुर्घटना भएको…