तीतोपाती डटकम-रूपन्देही, सैनामैनाका शिवु भण्डारी १८ वर्ष भए। अहिले कक्षा ११ पढ्दैछन्। उमेर कलिलै भए पनि शिवु आफ्नो कामले पाका भइसकेका छन्।उनी वार्षिक पाँच हजार किलो कम्पोस्ट मल बनाउँछन्। यो मल प्याकेजिङ गरेर घरबाट झन्डै २० किलोमिटर परको बुटवल बजार पुर्याउँछन्। त्यहाँबाट यो मल काठमाडौंसम्म आइपुग्छ। 'जिबी' ब्रान्ड नामबाट बिक्री…
तीतोपाती डटकम-मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले ती स्थानहरूका पहाडी भू(भागमा पहिरो र गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन…
तीतोपाती डटकम-सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले बिहीबार बोलाएको बैठकमा उपस्थित सदस्य हेर्दा पनि थाहा हुन्छ ।सरकारबाट हटेको पर्सिपल्ट बिहीबार ठाकुरले विघटित जसपाको संसदीय दलको बैठक बोलाएको थिए । बैठकमा ठाकुरले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएका थिए । तर, बैठकमा आधाजसो निवर्तमान सांसद अनुपस्थिति भए…
तीतोपाटी डटकम-प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी अहिले कायम रहेका ४ जना मन्त्रीलाई नै दिएका छन्।परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर प्रधानमन्त्री ओलीले अन्य मन्त्रालय मन्त्रीहरूलाई दिएका हुन्। जसअनुसार एकै मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाएका छन्। उपप्रधानमन्त्री बिष्णु पौडेलले अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाएका छन्।पौडेललाई…
तीतोपाटी डटकम-काठमाडौं । नेपालका ६ महानगरपालिकामध्ये ५ वटा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । १० असारभित्र बजेट ल्याउनुपर्ने कानूनी प्रावधानलाई पछ्याउँदै ५ वटा नगरपालिकाकाले बिहीबार बजेट सार्वजनिक गरे । तर, ललितपुर महानगरपालिकाले भने राजनीतिक विवादका कारण बजेट ल्याउन सकेन । नेकपा एमाले र माओवादी…
हरी कृष्ण न्यौपाने-कुवेत, असार १०- कोरोना संक्रमणबाट कुवेतमा मोरङ बेलवारी घर भएकी आश्मा राइको मृत्यु भएको छ।कुवेती नागरिकसंग विवाह गरेकी राइको २२ जुन,२०२१ का दिन उपचारकै क्रममा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि राइलाई जुन-१४,२०२१ का दिन पिसीआर जाँच गर्दा पोजेटिभ देखिएको थियो। करिव ४० बर्षिया आश्मालाई कोरोना संक्रमण पछी…
काठमाडौं (जीएनएन) -- देवभूमिका रुपमा परिचित नेपालको देवघाटमा रामानन्द गिरि अनुसन्धान केन्द्र स्थापना गरिएको छ । महेश संस्कृत गुरुकुलले गुरुकुलका संस्थापक स्वर्गीय स्वामी रामानन्द गिरिको स्मृतिमा ‘रामानन्द आध्यात्मिक अनुसन्धान केन्द्र’ स्थापना गरेको हो । गंगादशहरा पर्वको अवसर पारेर गत साता स्वामी सच्चानन्द गिरिले अनुसन्धान केन्द्रको शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा…
तीतोपाटी डटकम-समाचारदाता,एएनएको वार्षिक उत्सवको अवसर पारेर आगामी जुलाई ३ मा अमेरिका व्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ । उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूलाई दुई सय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जून २८ सम्ममा पठाउन अनुरोध गरिएको छ । अनेसासको सह-आयोजनामा हुने उक्त प्रतियोगिताको संयोजकको जिम्मा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन…
तीतोपाटी डटकम-कुवेत,विश्वव्यापी महामारी कोभिड विरुद्ध लड्नको लागि स्वास्थ्य सामाग्री सहयोग गर्न प्रवासमा रहेका ओखल्ढुङ्गेली जुट्ने क्रममा कुवेतमा रहेका ओखल्ढुङ्गेलीले पनि जन्मथलोलाई सहयोग पठाएका छन्। यही सञ्जाल मार्फत रोजगारको लागि कुवेतमा रहेका ओखल्ढुङ्गा जिल्ला घर भएका दाजुभाई तथा दिदि बहिनिलाई“ओखल्ढुङ्गेली अन्तरराष्ट्रिय सञ्जाल कोभिड -१९ जिल्ला व्यावस्थापन सहयोगार्थ अभियान” मार्फत जोडिनको लागि…
हरी कृष्ण न्यौपाने-कुवेतबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुका लागि कुवेतको जजिरा एयरलाइन्सले हप्तामा २ वटा उडान गर्ने भएको छ भने यसरी नेपाल फर्कन चाहने यात्रिहरुले सिसीएमसीले लिस्टमा राखेका होटलहरु मध्येबाट कुनै एकमा ५ दिनका लागि होटल बुकिङ अनिबार्य गरिएको छ। कुवेतबाट जजिरा एयरलाइन्सको आगामी जुन २७ र ३० तारिक…