Tuesday 14th May 2024
बसन्त थापाको लेखहरु
Image

तितोपाटी-कुवेतस्थित स्वास्थ्य मन्त्रालयद्वारा गत आइतबार देखी नया नियम लागू गरेको छ। मन्त्रालयले देशभरका सार्वजनिक स्वास्थ्य क्लिनिक र अस्पतालका आकस्मिक कक्षमा रहेका फार्मेसीहरुमा औषधि लिनका लागि आप्रवासीहरुलाई औषधि शुल्कमा ५ दिनार तिर्नुपर्नेछ, भने बाहिरी बिरामी क्लिनिकहरूमा वितरण गरिनेऔषधिको लागि १० दिनार शुल्क आवश्यक हुनेछ। प्राथमिक स्वास्थ्य क्लिनिक र अस्पतालका आकस्मिक कक्षहरूमा मेडिकलचेकअपका लागि २…

Image

बसन्त थापा,कुवेत तीतोपाटी- आज यो देशको प्रगतिको वास्तविकता मूल्याङ्कन गर्न गाह्रो हुँदै गएको छ। तथ्याङ्कबाटै विकासका उपलब्धिहरू आँकलन गर्ने हो भनेसफलताको छापभन्दा पनि धेरै राजनीतिक मिथकहरू निस्कन्छन् र आम मानिस पनि आफ्नो जीवनको विडम्बना र विसंगतिको चिन्तागर्न थाल्छन् । “म कुनै वादी, संगठन वा राजनीतिक दलसँग आबद्ध छैन भन्ने कुरा पहिले…

Image

बसन्त थापा,कुवेत तीतोपाटी- चुनाव नजीकीए संगै माहोल पनी उत्तिकै तातेको छ अब पनी हामी सतर्क नहुनेहो भने पार्टीको मात्र सोच्ने  हो भने देश र जनताले आगामीपाँच वर्ष अझ संकटको सामना गर्नुपर्ने हुन्छ । देशको विकास र उत्थानका लागि देशका प्रत्येक नागरिकले आफ्नो मतको प्रयोग गर्नुपर्दछ ताकि हाम्रो देशबाट मुद्रास्फीति, भ्रष्टाचार,…

Image

बसन्त थापा, कुवेत तीतोपाटी- प्रयास गर्नेहरूले कहिल्यै हार मान्दैनन्। संसारका अनगिन्ती महापुरुष, आविष्कारक र महान् व्यक्तिहरू यस तथ्यका साक्षी छन् किजसले प्रयास गर्छ, आफ्नो गल्तीबाट सिकेर संसारमा नयाँ उदाहरण बनाउन्छ। जहिले पनि केही गर्न नसक्ने जस्तो लाग्छ, तब हारेको जस्तै असहाय र कमजोर महसुस गर्न थालीन्छ, आँखा अगाडि अँध्यारो छायारहन्छ, भविष्य…

Image

तीतोपाटी- भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाकाप्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २…

Image

बसन्त थापा तितोपाटी- भ्रष्टाचार अपराध भएको भए हाम्रो देशको कानुनले भ्रष्टलाई हिरासतमा लिने थियो तर आज भ्रष्टाचार नै चलन भइसकेको अवस्थामा कानूनले के गर्ने ? काम सजिलै गराउन घूस लिनु र घुस दिनु अहिले सामान्य भइसकेको छ । अहिले न त नराम्रो मानिन्छ न अपराधको श्रेणीमा आउँछ । अब हामी…

Image

इश्वर खत्री तितोपाटी- म पात्र ले मेरो सिङ्गो समाज को प्रतिनिधित्व गर्नु पर्छ । यसर्थ परिवार लाई दुई छाक खान दिन सक्दा को खुशी भन्दा कम छ यहाँ को तातो । आफ्न भन्ने हरु पैसा नहुदा आफ्न जस्तो नगर्दा को पिडा भन्दा कम छ यहाँ को तातो । राम्रो लुगा…

Image

तितोपाटी- कुवेतको ध्वजाबाहक, कुवेत एयरवेजले कुवेत-नेपाल संगै अन्य आठ नयाँ गन्तव्यमा उडान भर्ने भएको छ। कुवेत एयरवेजको उडानको सूचीमा माल्दिभ्स, अबुधाबी, क्वालालम्पुर, अदिस अबाबा, मदिना, ताइफ, हैदरावाद र काठमाडौं गरी आठ नयाँ गन्तव्य रहेका बताए पनी कहिले देखी संचालनमा आउने बारेमा कुनै पनि किसीमको तारिख तोकिएको छैन तथापि छिट्टै संचालनमा आउने…

Image

इश्वर खत्री,तितोपाटी- समय को खेल हो जिन्दगी त्यस्तै भयो मसंग पनी, मैले यी बसन्त हरु पार गर्दै गर्दा । समय बित्दै जादा स्नातक सम्म को प्रमाणपत्र जम्मा गरे । त्यती हुँदा हुदै पनि मलाई सरकारि जागीर खान को लागी पैसा पहुँच कोआभाव मा ती प्रमाणपत्र हरु सिरानी हाल्ने बाहेक काम…

Image

बसन्त थापा,कुवेत तितोपाटी- रोजगारीको लागी म्यानपावर व्यवसायीलाई लाखौ तिरेर कुवेतमा आउनेकोसंख्या बढ़ेको छ।संख्या बढ़े संगै ठगिनेको संख्या पनी उत्तिकै बढेको हो त्यसोत सरकारले निःशुल्क भिसाको बन्दोबस्त गरे पनि ‘म्यानपावर कम्पनी’ हरूले लाखौँ रुपियाँ असुलिरहेका छन् । वैदेशिक रोजगारीका नाममा खाडी मुलुकमा ठगीका घटना अत्याधिक हुने गरेका छन। गत २०७२ मा सरकारले…