तितोपाटी - काठमाडौं महानगरले घर जग्गामा लगाउँदै आएको घरजग्गा कर, चालु आर्थिक वर्षबाट एकीकृत सम्पत्ति करमा रुपान्तरण भएको छ । स्थानीय तहका नागरिकले आफ्नो क्षेत्र भित्रको घर र घरले चर्चेको (प्लिन्थ एरिया) जग्गामा एकीकृत सम्पत्ति कर लगाउने स्थानीय स्वायत्त शासन ऐनको व्यवस्था बमोजिम महानगरले आर्थिक वर्षको शुरुआतसँगै यो व्यवस्था कार्यान्वयनमा ल्याएको…
'पेट दुःखेर अस्पताल गएकी युवती २५ दिन पछि मृत घोषित' अाफन्तको अाक्रोस ' बिरामीलार्इ प्रयोगशाला बनाइयो' तितोपाटी - ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा विहीबार बिहान होहल्ला र नाराबाजी भइरहेको थियो । तर, यो अस्पतालमा डा. गोविन्द केसीको समर्थनमा चिकित्सकले नाराबाजी गरेका होइनन् । बिरामीका आफन्तले चिकित्सकविरुद्ध नाराबाजी गरेका हुन् । मेगा बैंकमा…
पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने २५ विद्यार्थी पक्राउ परेका छन् । पोखरा विमानस्थल निरीक्षण र पोखरा विश्वविद्यालयको १५ औं साधारणसभामा भाग लिन आएका प्रधानमन्त्री ओलीलाई विभिन्न ठाउँमा कालोझण्डा देखाउने नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टीका विद्यार्थीहरु पक्राउ परेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार नै पोखरामै…
तितोपाटी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अरुद्ध पार्ने चेतावनी दिएपछि प्रतिनिधिसभाको बैठक साउन ११ गतेसम्मका लागि स्थगित भएको छ । कांग्रेसले संसद अवरोध जारी राख्ने चेतावनी दिएपछि सभामुख कृष्णबहादुर महराले बैठक नै एक हप्तापछि सारेका हुन् । डा. गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका विषयलाई सममावेश गर्दै…
तितोपाटी - जुम्लामा अनशन बसेका डा. गोबिन्द केसी काठमाडौं आउन तयार भएका छन् । उनले आफ्ना सहयोगी र लिनका लागि राजधानीबाट गएको टोलीसँग काठमाडौं जान सहमत भएको जनाएका हुन् । डा. केसीले स्थिति फरक भएकोले आफु राजधानी जान तयार भएको बताएका हुन् । सरकारले बिहिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बराल र महानिर्देशक…
तितोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्माले रु एक करोड सहयोग हस्तान्तरण गर्नुभएको छ । नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको बुधबार राति प्रसारित पहिलो शृखंलामा गायिका अानीले सो रकम हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री अाेलीले दुर्इ वर्षमा सबै तुइन विस्थापन गर्ने अाफ्नाे अघिल्लाे…
हरि कृष्ण न्यौपाने- कुवेतको केन्द्रिय बैंक(सेन्ट्रल बैंक अफ कुवेत)ले एक बिज्ञप्ती जारी गर्दै आफ्नो बैंक खाता र कार्डको सम्पूर्ण जानकारी सुरक्षित र गोप्य राख्न सम्पूर्ण सर्बसाधारणलाई आबहान गरेको छ। पछील्ला केही दिनमा बैंक कार्ड मार्फत सम्बन्धित ब्यक्तिको बैंक खाता र अन्य जानकारी अरुले लिएर धेरै कुवेती तथा आप्रबासी नागरिकहरुको बैंक…
तितोपाटी - खोटाङ बराहपोखरी गाउँपालिका - २ सुन्तलेमा रहेको श्री ज्यू मा.वि लाई आर्थिक सहयोग संकलन गरि अक्षयकोष स्थापना र कम्प्युटर सहयोगको लागि केदार आले मगरको नेतृत्वमा अक्षयकोष स्थापना गर्नको लागि देश तथा विदेशबाट आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ। बागा - २ का समाजसेवी चन्द्र कुमार राईबाट सोलार प्यानल…
तितोपाटी - सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो करिब २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जना र उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो । रुकुम पूर्व…
तितोपाटी - साउदी अरबमा ३८ नेपाली कामदार अलपत्र परेका छन् । सम्झौता अनुसारको तलब नपाउँदा ति कामदारहरू अलपत्र परेको बुझिएको छ । उनीहरु ०७४ फागुन १ मा साउदी पुगेका थिए । ९ सय रियलमात्र तलब पाएपछि एक दिन ड्यूटी इन्कार गरेका नेपाली कामदारहरूलाई कम्पनीले सडकमा निकालिदिएको हो । यसरी अलपत्र पर्नेहरूमा…
![]()