Monday 30th March 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - सीमा क्षेत्रमा आफ्ना सैनिकमाथि आक्रमण गरिएपछि इजरायलले गाजा पट्टीमा सैन्य अखडाहरूलाई निशाना बनाएको छ। सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको उसले जनाएको छ। हिंसात्मक घटनामा धेरै समयपछि इजरायली सेनाको ज्यान गएको हो। गाजाका अधिकारीहरूका अनुसार इजरायली हवाई हमलामा चारजना प्यालेस्टिनीहरू मारिएका छन् र उनीहरूमध्ये तीनजना हमास लडाकु…

Image

नाइदर अाई एम व्यिथ डाक्टर के.सि नर अाई एम व्यिथ प्रचण्ड के पि अोलि अाई एम व्यिथ माई कन्ट्री । मेडिकल माफिया को हुन अज्ञानि नै छु कसले चलाएका छन् मेडिकल क्षेत्रमा सेन्ट्रिगेट यो मानेमा चै जान्ने छु ।। बामपंथीको कभरमा होस् या काङ्ग्रेसकै नाममा कस कसले लुटतन्त्र मच्चाए सार्वजनिक…

Image

तितोपाटी - पूर्वी नेपालबाट जागिर खोज्न काठमाण्डू आएका बेला उनलाई साथीहरूले 'पेपर म्यारिज' अर्थात् देखावटी विवाह गरेर कोरिया गए टन्न कमाइ हुने बताए। जागिर नपाइरहेका बेला उनलाई पनि साथीहरूको सल्लाह ठिकै लाग्यो। मध्यस्थकर्ताले आकर्षक जागिर र कमाइ हुने लोभ देखाएपछि र सँगै बस्नु नपर्ने आश्वासन दिएपछि उनी छ लाख रूपैयाँ तिर्न…

Image

तितोपाटी - प्रतिस्पर्धाको नियम तोडेको आरोपमा दोषी पाएपछि युरोपियन युनियनले गुगललाई ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । ३ वर्षको अनुसन्धानपछि ईयूले गुगललाई उक्त आरोपमा दोषी ठहर गरेको हो। आफ्नो सर्च इन्जिनलाई बढावा दिन गैरकानुनी रूपमा एन्ड्रोइड स्मार्टफोनको सिस्टम प्रयोग गरेको आरोप गुगललाई लगाइएको छ। ईयूकी प्रतिस्पर्धा आयुक्त मार्गरेथ भेस्टेगरले…

Image

तितोपाटी - अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ । यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ…

Image

तितोपाटी - मध्यविन्दु नगरपालिका–१० अरुणखोलाका कनुवा चौधरी ४० वर्षदेखि अाेछ्यानमै छन् । अतिबिपन्न परिवारका ५२ वर्षीय कनुवा चौधरी २०३५ सालदेखि ओछयानमा थलिएका छन् । उनको हात, खुट्टा बाङ्गिएका छन् भने शरीर सुक्दै गएको छ । रोगले थलिएर ४० वर्ष पुगिसक्दा पनि चिकित्सकलाई देखाएको छैन। उनलाई के रोग लागेको हो भन्ने नै…

Image

तितोपाटी - साउदी अरबमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै भएको पीडितहरुले बताएका छन् । गत सोमबार बेलुकीदेखि आफूहरु भोकै बस्न बाध्य भएका खोटाङ जालपाका शेषन श्रेष्ठले बताए । गत फागुन १ गते साउदी अरब पुगेका उनीहरु सम्झौताअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् । अलपत्रमध्ये मकवानपुरका सूर्यबहादुर बम्जनका अनुसार…

Image

बसन्त थापा - नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम अधिवेशन तथा बृहत सांस्कृतिक कार्यक्रम जुलाई २० शुक्रवारका दिन कुवेतको खेतान स्थित राजधानी होटेलमा भव्य रुपमा सम्पन्न भएको छ। प्रथम अधिवेशनले राकेश मनाग्थेन तामाङलाई अध्यक्षमा चयन गर्दै ७० जनाको कर्यसमिती समेत सर्बसहमतीमा चयन गरेको छ। राकेश मनाग्थेन तामाङको सभापतित्वमा सम्पन्न उक्त…

Image

तितोपाटी - मजुरा नाचको लागि मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई प्रहरीले बिहिबार राती क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई केन्यास्थित वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो । केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा रहेको दुई क्लबमा…

Image

बलात्कारी पहिलो पतिले याैन प्यास मेट्न मात्रै विवाहको नाटक गर्यो दोश्रो पतिले धनको अाशामा विवाह गरे पनि सन्तान हुन लागे पछि दलित भनेर छोड्यो तितोपाटी - हाम्रो समाजमा माया र प्रेमको जालोमा फसाएर भर्खरै कोपिला लाग्दै गरेका विभिन्न युवतीहरुलाई मृत्युको मुखमा पुर्याइएको घटना पनि हाम्रै समाजमा छ । २ वर्षीय…