Monday 30th March 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- गायिका पूजा सुनुवारको तीजको गीत सार्वजनिक भएको छ । उनको (यो तीजमा माईत जाने हो) बोलको गीत शैली क्रिएशन बाट अपलोड भएको छ । उक्त गीतमा मैना सुनुवारको शब्द,आशा बुढाको संगीत, रामचन्द्र चन्दको संगीतमा उक्त तीज गीतलाई गायिका पूजा सुनुवारले रमाइलो पारामा गाएकी छन । गायिका पूजा सुनुवार सुमधुर स्वरकी…

Image

तितोपाटी - सरकारले जेठ २ गतेसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल ‘भिसा स्ट्याम्पीङ’ भइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय आइतबार गरेको छ । यसबाट कम्तीमा चार सय ५३ जना नेपाली कामदार लाभान्वित हुने भएका छन् । काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल भिसा प्राप्त भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदारलाई…

Image

तितोपाटी - घरघरका भान्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्याउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट घरको भान्सामा ग्यास पुर्याउन थालेको हो । ऊर्जा मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गौ सदनमा…

Image

तितोपाटी - सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ दोभानबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ट्रक १००८ ट्रकले अगाडि गुडिरहेको लु२१प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। दुर्घटनामा माथागढी–२ आँपटारीका ४० वर्षीय माधव…

Image

तितोपाटी - पछिल्ला वर्षमा महिला बेचबिखन पहिलाको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको भन्दै न्यूनीकरणका लागि चुनौतीहरू थपिएको अधिकारीहरूले बताएका छन्। महिला बेचबिखन हुने संख्या मात्रै नभइ शैली पनि बढ्न थालेको प्रहरी विवरणले देखाएको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने…

Image

आदरणिय अनी प्रिय डाक्टर गोबिन्द केसी ज्यू, कुवेतको मरुभूमिबाट नमस्ते अनी धेरै-धेरै सम्झना । कुवेतको मरुभूमिमा पिल्सिएको यो जीबनलाई आरामै छु भन्न बिबस भए जस्तै नेपाली दुखी जनताहरुलाई सुलभ उपचार,सबैलाई सुलभ श्वास्थ्य तथा मेडिकल माफियाको अन्त्यको माग सहित भोक हड्तालमा बस्दाकै अवस्थामा दल-बल सहित जुम्लाबाट काठमान्डौको टिचिङ अस्पातल पुर्याईएको तिम्रो…

Image

- आर.बि.बुढाथोकी, सेफ सोल्टी क्राउन प्लाजा होटेल अहिले आपको सिजन छ। जता ततै आपै आप, आप कसलाई मन नपर्ला,सबैको प्रिय फल आप । नेपालमा धरै थरिको आप अत्पादन हुन्छ र भारतबाट पनि त्यतिकै आप आयात हुन्छ । एसिया महादेश आपको लागि अती धनी मानिन्छ साथै अफ्रिका र मलेसियामा पनि यसको राम्रो…

Image

तितोपाटी - झापाको विएनसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले एमबिबिएस पढ्न बंगलादेश पुग्ने नेपाली विद्यार्थीहरुलाई प्रोफेसरहरुले करणी गरेर राख्ने गरेको आरोप लगाएका छन् । उनले आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बंगलादेश पढ्न जाने छात्रहरु ५ वर्षमा आउने तर छात्राहरु भने ९ वर्ष लाग्ने गरेको बताए । छात्राहरुको त्यहांका प्रोफेसरहरुले…

Image

तितोपाटी - जापानमा अत्यधिक गर्मीका कारण करिब ३० जनाको ज्यान गएपछि देशभर मानिसहरूलाई सावधान हुन भनिएको छ। गर्मीसँग जोडिएका स्वास्थ्यसमस्याको उपचार गराउन हजारौं मानिसहरू अस्पताल पुगेका छन्। यो साताको सुरुमा मध्य जापानमा तापक्रम ४०.७ डिग्री सेल्सियससम्म पुगेको थियो, जुन पाँच वर्ष यताकै उच्च हो। क्योतो शहरमा लगातार ७ दिनसम्म तापक्रम ३८…

Image

तितोपाटी - चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा काठमाण्डूमा गरिएको प्रदर्शनमा पूर्वप्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री, चर्चित वामपन्थी लेखक, कलाकार र नागरिक अगुवाहरू सहभागी भएका छन्। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सडक प्रदर्शनमा उत्रिनुलाई दुर्लभ घटना मानिन्छ। अनशन २२ औं दिन पुग्दा समेत डा. केसी पक्ष र सरकारबीचको वार्ता…