हरि कृष्ण न्यौपाने-कुवेतमा घरेलु महिला कामदारको रुपमा काम गर्न आई घरबाट भागेर अबैधानिक रुपमा काम गर्दै गरेकी मोरङकी लाल कुमारी लावती एक्कासी बेहोस भएर ढलेर अस्पातल पुर्याइएकी थिईन।लाल कुमारीलाई १४ महिना अघी कुवेतको सभा आइबीएन सिना अस्पातल (Sabha IBN Sina Hospital)मा पुर्याइएकोमा उनलाई ब्रेन हाम्रेज(ब्रेनमा नसा फुटेको) भएको तथा अप्रेशनबाट…
तितोपाटी- गायिका उमा श्रेष्ठ र गायक डीबी लोप्चनको तीज गीत युटुब मार्फत सार्वजनिक भएको छ। भाइरल बोलमा रहेको उक्त तीज गित हालै बजारमा आएको हो, श्रेष्ठ र लोप्चन द्वारा तयारि उक्त गितमा पछिल्लो समयमा सामाजिक संजालले मान्छेलाई दिएको व्यापकताको चर्चा गरिएको छ। सुमधुर स्वरकी धनि गायिका उमा र गायक डीबी…
Titopati - North Korea appears to have begun dismantling part of a key rocket launch site in the country's north-west. Satellite images of the Sohae station seen by US-based monitoring group 38 North suggest Pyongyang is complying with a promise made to the US in June. US President Donald Trump said…
तितोपाटी - सोमालियाको दक्षिणी क्षेत्रस्थित एक सैन्य शिविरमा इस्लामिक विद्रोहीले सोमबार भीषण आक्रमण गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अल–सबाब विद्रोही समूहले गरेको आक्रमणमा परि कम्तीमा २७ सैनिको ज्यान गएको छ । बीबीसीका अनुसार विद्रोहीले बिहानको प्रार्थना गरिरहेका सैनिकमाथि आक्रमण गरी उनीहरूको ज्यान लिएको विद्रोही समूहले दाबी गरेको छ । एक सोमाली सैनिक अधिकारीले…
तितोपाटी - धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको पराकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई पराकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यसअघि गत असार २१ गते…
तितोपाटी - अबिरल बर्षा पछि आएको पहिरोमापरी रोल्पा सुनिलस्मृती गाउँपालिका ८ अरेसको फुल्ढारामा ३ जनाको मृत्यु भएको छ। घर भन्दा टाढा रहेको हस्ते पुनको गोठ माथिबाट आएको पहिरोले पुर्दा स्थानीय करिब १८ वर्षिया चमेली पुन, करिब १८ वर्षिय हुमे घर्ती र करिब १२ वर्षिया ओबी घर्तीको मृत्यु भएको हो। स्थानीय जीतबहादुर…
तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि…
तितोपाटी - ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ। राजधानी एथेन्स वरपरका जंगलमा फैलेकाे अागाेमा जलेर दर्जनौं घाइते भएका छन् भने १० जना पर्यटक हराइरहेका छन् । बीबीसीका अनुसार, मातीको समुद्री तटमा रहेका रिसोर्टमा कैयन फसेका छन् । आगो फैलन सक्ने खतरा भएका वस्तीका बासिन्दालाई सुरक्षित…
-माधव पाैडेल 'असल यात्री' खै कसरी सम्झाउँ म तिमिलाई महासय गालि ले गल्दैनो, बिरोधलाई टेर्दैनौ अाफु मात्र राम्रो अरुलाई राम्रो देख्दै देख्दैनौ अनसन बसौ मार्नै खोज्छौ,केही बोलौ जिव्रो थुत्छौ खै कसरी सम्झाउँ म तिमिलाई महासय । लाग्छ राणा शासन तिमिले नै फाल्यौ प्रजातान्त्रमा मल जल तिमिले हाल्यौ सर्बेसर्व म नै…
तितोपाटी - नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बहुचर्चित गायक पशुपति शर्मा र सम्झना भण्डारीको अर्को उत्कृष्ट तीज कोशेली “यहि माया हो”पृथ्वी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । गत बर्षहरुमा “बत्ति बाल्नै पर्दैन”,”हरियो बत्ती”लगाएतका तीजगीताहरुबाट करोडौको माया जितेका यी जोडीले यो वर्षको लागि बत्ति बाल्नै पर्दैन भाग-३ बजारमा ल्याएका…
![]()