Saturday 4th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ ।महाराजगञ्जबाट प्रधानमन्त्री क्वार्टर तर्फ प्रदर्शन गर्न जान लागेका उनीहरूलार्इ महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर सामान्य झडप…

Image

तितोपाटी - मंगलबार राति ११:३० बजे नयाँदिल्लीको मुर्निकास्थित अँध्यारो गल्लीमा मुख छोपेका एक हूल महिला देखा परे । उनीहरू थिए– आकर्षक कमाइको आश्वासनमा फसेर जोगिएका १६ नेपाली युवती । चार घण्टाको कठिन प्रयासमा उद्धार गरिएका उनीहरू बन्धक बनाइएका थिए । त्यहाँबाट निकाल्न दिल्ली महिला आयोग, केआई नेपाल र प्रहरीको संयुक्त टोली खटेको थियो । एक महिनादेखि…

Image

तितोपाटी - सरकारले दुई वर्षभित्र अत्याधुनिक विद्युतीय राहदानी (ई–पासपोर्ट)को वितरण गर्ने योजना बनाएको छ । करिब एक वर्षअघिदेखि ई–पासपोर्टको लागि छलफल अघि बढाएको परराष्ट्र मन्त्रालय र राहदानी विभागले मन्त्रिपरिषद्बाटै दुई हप्ताअघि सैद्दान्तिक स्वीकृति पाएका छन् । ई–पासपोर्ट एमआरपीभन्दा आधुनिक र स्तरीय मानिन्छ । दुई हप्ताअघि मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई आधुनिक प्रविधिको ई–पासपोर्टमा…

Image

तितोपाटी - मंगलबार राति ११:३० बजे नयाँदिल्लीको मुर्निकास्थित अँध्यारो गल्लीमा मुख छोपेका एक हूल महिला देखा परे । उनीहरू थिए– आकर्षक कमाइको आश्वासनमा फसेर जोगिएका १६ नेपाली युवती । चार घण्टाको कठिन प्रयासमा उद्धार गरिएका उनीहरू बन्धक बनाइएका थिए । त्यहाँबाट निकाल्न दिल्ली महिला आयोग, केआई नेपाल र प्रहरीको संयुक्त टोली खटेको थियो । एक महिनादेखि…

Image

तितोपाटी - रसुवाकाे गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राती पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् । पहिराेमा परी १२ जना घाइते छन् । बुधबार राति १ बजे पहिरो खस्दा २ वटा टहरा र एक होटेल पुरिएकोहाे। मृतकसिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका–५ का श्याम श्रेष्ठ, बिक्रम श्रेष्ठ, मंगले तामाङ,…

Image

तितोपाटी- नेपाली कथानक चलचित्र ‘बोबी’द रियल लभ स्टोरी कुवेतमा प्रदर्शन गरिने भएको छ। नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको निम्ती उक्त चलचित्र यही आगामी अगस्ट १० तारिक शुक्रबार कुबेत को AL RAI, AVENUES MALL मा दिउसोको ठीक १:३० बजे बाट ४ बजे सम्म प्रदर्शन हुने भएको छ। भने दोस्रो सो कुबेत…

Image

 १० बर्षे लामो जनयुद्धमा सँगै लडेका सहयोद्धा बाबुराम भट्टराई संगको सम्बन्धमा चाहेर होस् या नचाहेर होस् पुष्पकमल दाहाल 'प्रचण्ड' लार्इ अलग हुनु नै पर्यो । १२ बुदे सहमति देखि २१ दिने लामो जनअान्दोलन होस् वा गणतन्त्रको स्थापनाको लागि कुममा कुम जोडेर हिडेका तत्कालीन नेपाली काङ्ग्रेसका सभापति गिरिजा प्रसाद संग पनि…

Image

तितोपाटी - अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान रहेको प्रमाण फेला पारेका छन्। उनीहरूले फेला पारेर प्रस्ताव गरेको 'जलाशय' सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै २० किलोमिटर चौडा छ। यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका…

Image

तितोपाटी - २६ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी पक्षबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ । बिहान ९ बजे हुने भनिउको वार्ता दिउँसो साढे १ बजेपछि मात्रै सुरु भएको हो । निर्णायक भनिएको वार्ताअघि सरकारी टोलीले प्रधानमन्त्री र शिक्षा मन्त्रीसहितका सरकारी अधिकारीसँग परामर्श गर्दा दुई पक्षबीचको वार्तामा…

Image

तितोपाटी - पाकिस्तानको बलोचिस्तान प्रान्तको क्वेट्टा शहरमा चुनाव चल्दै गर्दा भएको बम विस्फोटमा ३१ को मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । मृत्यु हुनेमा पाँच जना प्रहरी तथा दुइ बालक प‍नि रहेकाे स्थानीय डन डट कमले जनाएकाे छ । मतदाताहरु पूर्व क्रिकेटर इमरान खान र पूर्व प्रधानमन्त्री नवाज शरिफको दलमा…