Saturday 27th June 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- छिल्लो समय वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन तल्लीन देखिएको सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित ऐन, कानूनलाई कामदारमैत्री बनाउँदै लगेको छ । यसअघिका कानून कामदारभन्दा पनि म्यानपावर व्यवसायी अनुकूलका रहेको भन्दै चर्को आलोचना हुँदै आएको थियो । सरकारले गत वर्ष मात्रै म्यानपावर व्यवसायीलाई व्यावसायिक आचरणप्रति जिम्मेवार बनाउन वैदेशिक रोजगार ऐन,…

Image

तितोपाटी- हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले आज (आइतबार) अदालतमा पेश गर्दैछ । चितवन प्रहरीको हिरासतमा रहेका उनलाई अदालतले अनुसन्धानका लागि ५ दिनको समय दिएकाले आज अदालत पेश गर्न लागिएको हो । अदालतले दिएको ५ दिनको समय हिजो (शनिबार) नै पूरा भएपनि सार्वजनिक भएकाले आज अदालत पेश गर्न…

Image

बर्दिबास - महोत्तरी बर्दिबास–३ गौरीडाँडाका सरोज भनिने श्रवण थापा असार ३१ गते मृत भेटिए । उनको शव बीपी राजमार्गअन्तर्गत बर्दिबासस्थित स्मृति पार्कनजिकै फेला परेको थियो । घटनाको एक महिनापछि सरोजको हत्या भएको खुलेको छ । पत्नी पूजाले भाडाका पाँच अपराधी प्रयोग गरी हत्या गराएकोे पाइएको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए…

Image

-तोयानाथ उपेक्षित भोली पत्रकार रवि लामिछाने छुट्छन भन्नेमा धेरैको विश्वास छ । उनलाई राखिरहनु पर्ने कारण पर्याप्त छैन भनेर धेरै कानूनका ज्ञाताहरुको तर्क पनि छ तर उनलाई यति सजिलै छोडिएला भनेर पत्याउन गाहो छ । प्रहरी ले अनुसन्धानको नाममा २४ दिन सम्म हिरासतमा लिन सक्ने कानूनी आधारलाई दुरुपयोग गर्दै पुनः…

Image

तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार कुवेतको नवौं बार्षिक उत्सव तथा चौथो अधिबेशनबाट अध्यक्षमा पुन माधव पौडेल चयन भएका छन् । ( २३ अगस्ट) सुक्रवारका दिन कुवेतको फर्वानिया स्थित अडीटोरियम हलमा रहेको उक्त कार्यक्रम अध्यक्ष माधव पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारी र बिशेष अतिथि…

Image

तितोपाटी- पूर्व वित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ। शनिवार दिउँसो एम्स अस्पतालमा उनको निधन भएको हो। श्वास प्रश्वास असजिलो भएपछि गत ९ अगस्तमा जेटलीलाइ एम्स अस्पताल भर्ना गरिएको थियो। अस्पतालले भोलिपल्ट उनको स्वास्थ्य अवस्थाबारे मेडिकल बुलेटिन सार्वजानिक गरेको थियो। जसमा अतिसघना कक्षमा उपचार…

Image

तितोपाटी- कुवेतमा एक पछि अर्को गर्दै नेपाली ब्यबसायीहरु बढ्दै गईरहेका बेला गत (२२ अगस्ट) बिहीबारका दिन कुवेतको जिलिब स्थित मुजुम्मा भवनमा दि नेपाली फूडलैंड रेस्टुरेन्टको उद्धघाटन गरि संचालन गरिएको छ। लामो समय कुवेतमा कार्यरत तथा लोक गायक समेत रहेका चिरपरिचित डोलराज न्यौपानको एकल लगानीमा उक्त नेपाली फूडल्याण्ड नामक नेपाली रेस्टुरेन्ट…

Image

बाजुरा - मनोमानी र एकलौटी निर्णयको विरोध गर्दै बडिमालिका नगरपालिकाका पाँच जना वडा अध्यक्षले विषयगत समितिबाट सामुयहिक राजीनामा दिएका छन्। नगर कार्यपालिका विभिन्न विषयगत समितिको सदस्य पदबाट पाँच जना वडा अध्यक्षले सामुहिक राजीनामा बुझाएका हुन्। नगरकार्यपालिकाको बैठक चरिहेकै बेला सयुक्त विज्ञप्तीसहित नगर प्रमुख पदम बडुवाललाई राजीनामा बुझाएका हुन्। राजीनामा बुझाउनेमा…

Image

भट्टराई- सिसाको घरमा बस्नेले झुपडीमा ढुंगा नहानौं पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले कुटनीतिक मर्यादा नाघेर भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गरेको विषयमा राप्रपाका अध्यक्ष कमल थापा र भट्टराईबीच जुहारी चलेको छ। देउवा र भट्टराई भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न बिहिबार उनी बसेकै होटेलमा पुगेका थिए। जयशंकरसँगको भेटघाटको सो…

Image

समय बिहान :बिहान ९ः३० स्थान :प्रधानमन्त्री निवास बालुवाटार केपी ओली : (नेकपा सचिवालय बैठक प्रारम्भ गर्दै) आज एजेन्डामा छलफल हुन्न । बैठकले मेरो स्वास्थ्यलाभको कामना गरोस् । म तपाईंहरूका शुभकामना लिएर उपचारमा जान्छु । मैले आफू नभएका बेला अब पार्टीको बैठक बस्ने र निर्णय लिने गरी प्रचण्डजी (पुष्पकमल दाहाल) लाई…